स्वास्थ्य

इलाममा हाल सम्म ८७ जनामा कोरोनाको संक्रमण

नरेन इलामेली इलाम, भदौ १० । इलाममा हाल सम्म ८७ जनामा कोरोनाको संक्रमण देखिएको छ । दश वटा स्थानिय तह रहेको इलाममा हाल सम्म ६ वटा स्थानिय तहका ८७ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए । हाल जिल्लाका ६ वटा स्थानिय तहमा कोरोनाको Read More…

मनोरञ्जन विचार

म बन्द कोठा भित्र थुनिएको छु

प्रमोद खरेलकाठमाडौं, भदौ १० । म बन्द कोठा भित्र थुनिएको छु डर र त्रासले छटपटीदै सुनौला दिनको सपनामा उनिएको छु । जीवनको घाम चर्किएको छ, सकस र अभाव मैं तिर फर्किएको छ मेटाउन खोज्दैछ शक्तिशाली खेलले बगाउन खोज्दैछ महामारीको भेलले घॉटी घॉटी पानीमा डुब्दै डुंगा पछाडी झुण्डिएको छु । अत्यास लाग्छ अनभिज्ञ छु न मलाइ Read More…

स्वास्थ्य

बुधबार झापामा थपिए १६ जना कोरोना संक्रमिण

झापा, भदौ १० । झापामा बुधबार थप १६ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यससंगै झापामा संक्रमितको संख्या ५३३ पुगेको छ । आज संक्रमण पुष्टि भएकाहरुमा १२ जना स्थानीयसहित १६ जना रहेका छन् । जसमा सात जना महिला र नौ जना पुरुष छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज थपिएकाहरु दमकका छ Read More…

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थपिए ८८५ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं, भदौ १० । पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ८५ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १९ हजार ५ Read More…

समाचार

अबैध गाँजा सहित २ जना पक्राउ, हराएका मोबाइल सम्बन्धित धनीलाई जिम्मा लगाइयो

नरेन इलामेली इलाम, भदौ १० । अबैध गाँजासहित इलामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको माङ्सेबुङ्ग गाउँपालिका ५ का १९ बर्षिय प्रेम राई र सोही स्थानका १७ बर्षिय अमिर लिम्बू रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीको गस्ती टोलीले जिल्लाको चुलाचुली गाउँपालिका ५ चपेटीबाट सोमबार पक्राउ गरेको हो । उनीहरुको साथमा Read More…

विविध

लागुऔषध कारोवारी पक्रन प्रहरीले चलायो गोली

रुकुम, भदौ १०। लागुऔषध कारोवारी पक्रन प्रहरील गोली चलाउनु परेको छ । मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट एक घाइते भएका छन् Read More…

स्वास्थ्य

विराटनगरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, भदौ १० । विराटनगरमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको गएराति ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । यससंगै विराटनगरमा कोरोना संक्रमणबाट २ महिला र ९ पुरुषको मृत्यु भइसकेको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा महिलाको मृत्यु भएको हो Read More…

विविध

कुलमान घिसिङलाई बधाईको ओईरोे, सरकार नै चकित

काठमाडौं, भदौ १० । मंगलबार साँझदेखि सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओईरो लागीरहेको छ । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिने समय नजिकिदै गर्दा दोस्रो कार्यकालका लागि सरकारले उनलाई पुनः नियुक्त गर्ने निर्णय गरेको भन्दै सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालहरु रंगिए । यद्यपी सो बारे कुनै निर्णय नभएको Read More…

शिक्षा

त्रिविको स्थगित परीक्षा असोजभित्रै

काठमाडौँ, भदौ १० । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय Read More…