संघ \संस्था

जेसीज सप्ताहमा ३२१ छात्रालाई सेनीटरी प्याड वितरण

बाहुण्डाँगी । लम्की जेसीज र लम्की लेडि जेसीजको सयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको दोस्रो दिन रास्ट्रीय माद्यामिक बिधालय बल्चौर लम्किचुहा ३ ब्यवस्थितनगर मा ३२१ जना छात्रा लाई सेनेटरि प्याड वितरण गरिएको छ । सप्ताहको अवसर पारेर दुई वटा जेसीज शाखाहरुले विद्यालयका विद्यार्थीलाई सेनीटरी प्याड विवतरण गरिएको हो । लम्की जेसीजका अध्यक्ष घनश्याम डाँगीको सभापतित्व तथा Read More…

संघ \संस्था

लम्की र लम्की लेडीको जेसीज सप्ताहमा साइबर क्राइमसम्बन्धी सचेतना

बाहुण्डाँगी । लम्की जेसीज र लम्की लेडि जेसीजको सयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको तेस्रो दिन लागू औषध र साइबर क्राईम सम्बन्धि सचेतना कार्यक्रम बृहत रुपमा सम्पन्न भएको छ । सर्बोदय बिधा मन्दिर, उज्यालो शिक्षा सदन, क्यामबृज बोडिङ, बाल कल्याण मावि, पायनिर्य एकेडेमी , एक्सपोड युनाइटेड एकेडेमीका विद्यार्थीहरु सहभागि भएको कार्यक्रममा कैलाली जिल्ला प्रहरी कार्यालय प्रमुख Read More…

संघ \संस्था

विविध कार्यक्रमका साथ सुरुंगा जेसीजको सप्ताह समापन

बाहुण्डाँगी । सुरुगां जेसीजले सञ्चालन गरेको २०२१ को जेसीज सप्ताह विविध कार्यक्रमका साथ भव्यल रुपमा सम्पन्न गरेको छ । कात्तिक ८ गते साइकल रेसबाट उद्घाटन गरेको सप्ताहले विभिन्न कार्यक्रम गर्दै सोमवार समापन गरेको छ । जसमा नगर स्तरीय वक्तित्वकला प्रतियोगिता, वृक्षारोपण, महिलाहरुका लागि निशुल्क पाठेघरको भिआइए टेष्ट, अति विपन्न परिवारलाई खाद्यन्न वितरण गर्दै समापन समारोहको Read More…

विविध

नेपाल तामाङ घेदुङ मेचीनगर समितिको प्रेस विज्ञप्ती

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीको अधिवेशनको क्रममा अध्यक्ष राजु पोख्रेलद्वारा प्रस्तुत प्रतिवेदन प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै नेपाल तामाङ घेदुङ मेचीनगर समितिले प्रेस विज्ञप्ती निकालेको छ । विज्ञप्तीमा भनिएको छ प्रतिवेदनमा मेचीनगर कार्यपालिका सदस्य श्री लक्ष्मी तामाङ धोकेबाज भनिएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बमोजिम पनि प्रत्येक नेपाली नागरिकलाई पार्टी परिवर्तन गर्ने नैसर्गिक Read More…

राजनीति

पोखरेलको नेतृत्वमा एमाले मेचीनगर कमिटि

मेचीनगर । नेकपा एमाले मेचीनगर अध्यक्षमा राजु पोखरेल सर्वसम्मत चयन भएका छन् । मेचीनगर–६ काँकरभिट्टा निवासी पोखरेल यस अघि पनि एमाले मेचीनगर अध्यक्ष नै थिए । पोखरेलको नेतृत्वमा बनेको नँया कार्य समितिको उपाध्यक्षमा मेचीनगर–७ इटाभट्टा निवासी दिनेश राजबंशी सर्वसम्मत चयन भएका छन् । कमिटिको सचिवमा मेचीनगर–९ निवासी कञ्चन तामाङ, उपसचिवमा मेचीनगर–२ निवासी डेनु मगर र Read More…

समाचार

प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री

विराटनगर । प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राई नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम उहाँलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री पदमा आज नियुक्त गरेका हुन् । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई तथा अन्य मन्त्रीहरुले Read More…

स्वास्थ्य

समाजसेवी चिमरियाले गरिदिए ३७ विपन्न घरपरिवारको स्वास्थ्य बीमा

धुलाबारी । सामाजिक अभियान्ता राजन चिमरियाले मेचीनगरका सबै वडालाई समेटेर ३७ विपन्न घरपरिवारको स्वास्थ्य बीमा गरिदिएका छन् । मेचीनगर–१२ निवासी चिमरियाले प्रत्येक वडाका २ देखि ३ घरपरिवारको छनोट गरी उनीहरुको निशुल्क बीमा गरिदिएका हुन् । बीमा बापतको कुल रकम १ लाख २९ हजार पाँचसय रुपैयाँ सम्बन्धित वडाका बीमाकर्तालाई हस्तान्तरण गरिएको छ । सरकारले लागू गरेको Read More…

समाचार

आज प्रदेश १ मा राजेन्द्र राईले मुख्यमन्त्रीको सफथ लिंदै

विराटनगर । प्रदेश १ मा आज राजेन्द्र राई मुख्यमन्त्री बन्दै छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’का अनुसार उनको सफथ आज दिउसो २ बजे पछि हुने कार्यक्रम छ । सोमबार निवर्तमान मुख्यमन्त्री भिमप्रसाद आचार्यले प्रदेश प्रमुखसंग गरेको राजिनामा गरेसंगै नयाँ सरकार गठन गर्न ‘प्यासी’ आह्वान गरेका थिए । त्यसपछि विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले Read More…

समाचार

झापा: खेतको खोल्सीमा एक व्यक्ति मृत फेला

झापा। झापाको कनकाई नगरपालिका वडा नम्बर १ स्थित प्रजापतीमा खेतको खोल्सीमा एक व्यक्ति मृत अबस्थाम भेटिएका छन् । पेशाले निर्माण सम्बन्धी काम गर्दै आएका सोही ठाउँका बर्ष ४८ का वेनुप्रसाद उप्रेती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेका हुन् । स्थानियको भनाई अनुसार उप्रेती हिजो बेलुका ३ बजे करेन्ट लगाएर माछामार्न भनेर घरबाट हिडेका Read More…

धर्म संस्कृती

यमपञ्चक अर्थात् तिहार शुरु, धनवन्तरी जयन्ती र धनतेरस पर्व आज

झापा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी Read More…