समाचार

धादिङमा १०५ किलो चरेससहित तीन जना पक्राउ

धादिङ/ धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित तीन जना पक्राउ परेका छन् । काठमाडौं बाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा आइतबार विहान उक्त परिणामका चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए । पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला Read More…

समाचार

दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु

झापा/ छुट्टाछुट्टै दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ राजगढका ६२ वर्षीय चुनु हेमरम र शिवसताक्षी–८ डुडामारीका ४९ वर्षीय महेन्द्र भट्टराई रहेका छन् । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ४ ख २०३६ नं को ट्रकले सडक पार गरिरहेका हेमरमलाई आज ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ Read More…

समाचार

राष्ट्रपति भण्डारी आज अमेरिका जादै

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ Read More…

कला

चर्चित गायक प्रमोद खरेलले झापाको डोमालाल रंगशालामा साङ्गीतिक प्रस्तुति दिने

झापा/ चौथो झापा गोल्डकपको फाइनल खेलको अवसरमा चर्चित गायक प्रमोद खरेलले डोमालाल राजवंशी रंगशालामा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । गीत संगीत संगै खेलकुदमा पनि रुची राख्ने गायक खरेल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा निकै चासो राख्ने गर्दछन् । खेलकुदमा रुची भएकै कारण ब्यस्तताका बाबजुत पनि आफ्नो गृह जिल्लामा आयोजना भएको झापा गोल्डकपको रौनक बढाउन डोमालाल Read More…

संघ \संस्था स्वास्थ्य

बिन्ती सहकारीले गर्यो एक दिने एक्युप्रेसर एवम् होमियो उपचार शिविर

झापा/ बिन्ती बचत तथा ऋण सहकारी संस्था नकलबन्दाको आयोजनामा शनिवार एक दिने निःशुल्क एक्युप्रेसर एवम् होमियो उपचार शिविर आयोजना गरेको छ । बिलिभर्ष इङ्लिस स्कूलमा आयोजना भएको शिविरको प्राविधिक सहयोग आत्रेय होमियो फार्मेसी एवम् एक्युप्रेसर उपचार सेवा काकँरभिट्टाले गरेको थियो । स्वास्थ्य शिविरबाट चिया कारखानामा काम गर्ने मजदूर तथा संस्थाका शेयर सदस्यहरु गरी ११० जनाले Read More…