खेलकुद

गाडागल्लीलाई पराजित गर्दै काँकरभिट्टा ट्रेनिङ सेन्टर विजयी

झापा, अषाढ २३ । मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर ५ मा जारी अन्तर क्लब फुटबल प्रतियोगिताको विजेता बनेको छ । क्षितिज युवा क्लब मेचीनगर ५ को आयोजनामा सोमवार सम्पन्न फाइनल खेलमा गाडागल्ली फुटबल क्लबलाई २–१ को गोल अन्तरले हराउँदै फाइनलको उपाधी जितेको हो । उपाधीसँगै काँकरभिट्टाले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण Read More…

खेलकुद फोटो फिचर

झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न (तस्वीरसहित)

झापा, अषाढ २३ । ११ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार समापन भएको छ । जिल्ला खेलकूद विकास समितिले गत शनिबारदेखि सञ्चालन गरेको प्रतियोगितामा स्थानीय तहस्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले भाग लिएका थिए । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालित प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेलमा खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए । झापाका Read More…

खेलकुद

कोपा अमेरिकाको उपाधि ब्राजिलको कब्जामा

एजेन्सी, अषाढ २३ । आयोजक ब्राजिलले कोपा अमेरिकाको उपाधि जितेको छ । आइतबार घरेलु मैदानमा भएको फाइनल खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले १२ बर्ष पछि कोपाको उपाधि जितेको हो । यो सिजनको जित संगै ब्राजिल नवौं पटक कोपाको च्याम्पियन बनेको हो । ब्राजिलको जितका लागि खेलको १५ औ मिनेटमा जिससको पासलाई सदुपयोग Read More…