खगेन्द्र घिमिरेझापा, अषाढ २९ । सशस्त्र प्रहरीको सुरक्षा वेस क्याम्प शनिश्चरे झापाका डिएसपी ओजेश ओलीले व्यापारीहरुसँग मासिक नजरना उठाउँने गरेको खुलासा भएको छ ।करिव ३ महिनाअघि देखि शनिश्चरे क्याम्पमा जिम्मेवारी समाल्दै आएका ओलीले बिभिन्न व्यापारीहरुबाट अवैध असुलीको धन्दा चलाइरहेको पीडित व्यापारीहरुले गुनासो गरेका छन् । पूर्वी नाकाको भारतबाट नेपाल तर्फ आयात गरि व्यापार गर्दै आएका Read More…
Day: July 14, 2019
हरिवंश आचार्यको नँया कोशेली ‘बूढो हुन मन छैन’ सार्वजनिक
युवराज आचार्य झापा, अषाढ २९ । बरिष्ठ कलाकार हरिवंश आचार्यको ‘बूढो हुन मन छैन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।नेपाली कलाकारीता क्षेत्रमा सदाबाहार कलाकारको रुपमा रुचाइएका बरिष्ठ कलाकार हरिबंश आचार्यले आफ्नो नँया कोशेली बजारमा ल्याएका हुन् । सधै फरक फरक प्रस्तुती ल्याउने हरिवंश आचार्यले यसपाली बुढेसकालको भावनालाई समेटेका छन् । उनले आफ्नो अभिनयका माध्यमबाट Read More…
आज २०६ औं भानु जयन्ती, विभिन्न कार्यक्रम गर्दै मनाइँदै
काठमाण्डौं, अषाढ २९ । आज धुमधामका साथ नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६औं जन्मजयन्ती मनाइँदै छ । यस अवसरमा राजधानी काठमाण्डौ लगायत मुलुकका विभिन्न स्थानमा प्रभात फेरीका साथै साहित्यिक कार्यक्रमहरु आयोजना भईरहेको छ । आदिकवि भानुभक्त आचार्यले संस्कृतका आदिकवि वाल्मीकिले रचना गरेको विश्वको प्रथम महाकाव्य रामायणलाई नेपाली सरल भाषामा अनुवाद गरेका थिए । युवा कवि Read More…



