झापा, पुस १२। धुलाबारीमा भईरहेको तस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा अवलोकन तथा मनोरञ्जन गर्न आउने मनिसहरुको संख्या उल्लेखिय भएको छ । महोत्सवको चौथो दिन १५ हजार भन्दा बढी मानिसहरुले अवलोकन गरेका छन् । मेची उद्योग वाणिज्य संघको आयोजनामा धुलाबारीमा भईरहेका महोत्सवमा हालसम्म ४५ हजार मनिसहरुले अवलोकन गरीसकेको मेची उद्योग माणिज्य संघका अध्यक्ष Read More…
Day: December 28, 2019
जेसिजको राष्ट्रिय बक्तृत्वकलामा बानिया प्रथम
झापा, पुष १२ । नेपाल जसिजको आयोजनामा सम्पन्न राष्ट्रिय बतृत्वकला प्रतियोगितामा झापा बाहुनडाँगी जेसिजका महासचिव देबु बानियाले प्रथम स्थान हासिल गर्नु भएको छ । चितवनको रत्ननगरमा सम्पन्न ४६ औं राष्ट्रिय अधिवेशन संगै प्रतियोगिता सम्पन्न भएको थियो । देश भरिका बिभिन्न ४ वटा एरियाबाट प्रतिनिधित्व गर्दै फाइनल चरणमा आएका प्रतिस्पर्धीहरुलाई पाखा लगाउदै झापाका बानियाले उपाधी हात Read More…
प्रदेश प्रमुख प्रसाईं सम्मानित
झापा, पुष १२ । प्रदेश नम्बर ३ का प्रमुख विष्णुप्रसाद प्रसाइंलाई शनिबार सम्मान गरिएको छ । मेचीनगर नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रमुख प्रसाइंलाई सम्मान गरेको हो । काँकरभिट्टा खानेपानी संस्थामा आयोजित सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रसाईले समृद्ध मेचीनगर निर्माण भए आफूले साँचो अर्थमा सम्मानित भएको अनुभूति हुने बताए । दलगत स्वार्थभन्दा माथि उठेर Read More…
वडा नम्बर २ र वडा नम्बर १२ सेमीफाइनलमा प्रवेश
झापा, पुष १२ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको क्वाटरफाइनल खेलमा वडा नम्बर २ र वडा नम्बर १२ विजयी हुदैं सेमीफाइनलको यात्रा तय गरेका छन् । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा शनिबार भएको तेस्रो क्वाटरफाइनल खेलमा वडा नम्बर २ ले र वडा नम्बर ३ Read More…
करेसाबारी खेती सम्बन्धी तालिम सुरु
झापा, पुष १२ । पारिजात महिला विकास मञ्च मेचीनगर– ८ को आयोजनामा अग्र्यानिक करेसाबारी खेती सम्बन्धी तालिम शनिबारबाट सुरु भएको छ । तालिमको उद्घाटन गर्दै मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमालले कृषिबाट मात्र देशमा आर्थिक परिवर्तन सम्भव रहेको बताए । उद्घाटन सत्रमा वडा सदस्य सन्तोष मेचे, नेकपा ८ नम्बर वडा अध्यक्ष कुन्दन निरौला, नेपाली काँगे्रसका Read More…
काठमाडौंको तापक्रम ०.६ डिग्री
काठमाडौं, पुष १२ । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहानको काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाले मापन गरेको यो तापक्रम बिहान ६ बजेको हो । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो । यसअघि बिहीबार विहान पौने ९ बजे काठमाडौं उपत्यकाको यस वर्षको Read More…
नेकपा झापाका अध्यक्ष पाठकलाई पितृशोक
झापा, पुष १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाका अध्यक्ष चिन्तन पाठकलाई पितृ शोक परेको छ । अध्यक्ष पाठकका ९३ वर्षीय बुबा देवी प्रसाद पाठकको शुक्रबार साँझ ८ः२० बजे निजी निवास बुद्धशान्ति–२ बुधबारेमा निधन भएको हो । अध्यक्ष पाठकका अनुसार दाहसंस्कारका लागि शनिबार (आज) विहान १०ः३० बजे कनकाई माई लगिने छ ।







