अर्थ

८७ हजार नगदसहित ८ जुवाडे पक्राउ

काठमाडौँ, माघ १२। काठमाडौंको शान्तिनगरबाट ८ जना जुवाडे पक्राउ परेका छन्। शान्तिनगरको ओमशान्ति चोकबाट ८७ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको हो ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम भने गोप्य राखेको छ । पक्राउ परेका सबै जुवाडेलाई बानेश्वर वृत्तमै राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *