संघ \संस्था

मेचीनगरले बिहिवारदेखि विपन्नलाई राहत वितरण गर्ने

झापा, चैत १८ । मेचीनगर नगरपालिकाको कार्यलयले बिहिवार देखि अति विपन्न परिवारलाई राहत वितरण गर्ने भएको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले आगामी चैत २६ गतेसम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाउदै लकडाउन गरेको छ । काम नहुदा नगर क्षेत्रका दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुर Read More…

विविध

विपन्नका सारथी बालकृष्ण

झापा, चैत १८ । विपन्नका सारथी बन्दै दुःखमा परेका विपन्न परिवारलाई आवश्यक पर्दा दिल खोलेर सहयोग गर्ने नाम हो बालकृष्ण थापा । मेचीनगर–६ काँकरभिट्टाका यूवा व्यवसायी थापाले अहिले ज्यालादारी बन्द भई समस्यामा परेका मजदुर तथा विपन्न परिवारहरुलाई सोमबार खाद्यन्न वितरण गरेका छन् । उनले ज्यालादारी गरेर जेनतेन दुई छाक टार्दै आएका मेचीनगर ६ का एक Read More…

संघ \संस्था स्वास्थ्य

कोरोना नियन्त्रणमा मेचिनगरको पुर्ब तयारी अनि भाबी योजना यस्तो छ, हेर्नुहोस !

युवराज आचार्यझापा, चैत १८ । विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दै गएकोले मानव सभ्यतालाइ नै चुनौती थपीएको छ । अहिले विश्वभरी सबैतिर कोरोना सन्त्रास छाएको छ । नेपालमा पनि ५ जनामा कोरोना संक्रमण भेटिइ सकेको छ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट यतिखेर विश्वका २ सयबढी देशका ३७ Read More…