झापा भदौं ६ । झापाको बिर्तामोडमा रहेको पूर्बाञ्चल क्यानसर अस्पतालले जटिल रोगको सफल शल्यक्रिया गर्न सफल भएको छ । अस्पतालले ‘एड्ड्रोनल मास’ बाट पिडित मोरङको पथरी शनिश्चरे नगरपालिकाकी वविता माझीको उपचार गर्न सफल भएको हो । दश लाख मानिसमा एक जनामा मात्र देखिने ‘एड्ड्रोनल मास’को सफल शल्यक्रिया गरेको अस्पतालका सर्जन डा. वाशुदेव बास्कोटाले जानकारी दिए Read More…
Day: August 22, 2020
थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ ६ । पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार ५१९ वटा पीसीआर टेस्ट भएको छ Read More…
अस्पतालबाट फैलिदै कोरोना सङ्क्रमण
काठमाडौं, भदौ ६। धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तपुरकी एक महिलालाई कोरोना सङ्क्रमण भयो । निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी उनी त्यसबाहेक कतै गएकी छैनन् । धुलिखेल अस्पतालका विरामी, नर्स, डेन्टल विभागका कर्मचारी, स्थानीय व्यापारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पताल सिल गरिएको छ । धुलिखेल अस्पताल आउनेजाने गर्नेहरु धेरै भएकाले Read More…
आज गणेश चतुर्थी, भगवान् गणेशको विशेष पूजाअर्चना गरी मनाउदै
काठमाडौं, भदौ ६। आज गणेश चतुर्थी । देशभरका गणेश मन्दिरमा विशेष पूजाअर्चना गरी भगवान् गणेशको जन्मोत्सव मनाउने गरिन्छ । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको गणेश चतुर्थीमा विशेष पूजा गरिन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ Read More…
युरोपा लिगको उपाधि सेभिल्लालाई
काठमाडौं, भदौ ६। युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभिल्लाले जितेको छ । यो जित संगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलले हराउँदै सेभिल्लाले उपाधि जितेको हो । जर्मनीको रेइन इनर्जी स्टेडियममा भएको खेलमा सेभिल्लालाई जिताउन दुई गोल लुक डी योङले गरे Read More…





