मेचीनगर, भदौ १५ । पछिल्ला समय जन्मदिनमा खर्चिने रकम समाजसेवामा खर्चिनेको संख्या बढ्दो छ । आफ्नो जन्मोत्सवमा फजुल खर्च गर्नु भन्दा दिनदुखिहरूलाई सहयोग गर्नु राम्रो काम भएको भन्दै मानवसेवामा सरिक भएको देखिन्छ । यसैबिच मेचीनगरका जनप्रतिनिधि, लोकप्रिय यूवा नेता तथा सामाजिक व्यक्तित्व सन्तोष मेचेले पनि आफ्नो जन्मदिन बिरामी र अनाथ आश्रममा रहेका बालबालिकाहरुलाई सहयोग गरेर Read More…
Month: August 2020
नेपालका २ जिल्ला कोरोना संक्रमण मुक्त
काठमाडौँ, भदौ १५ । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको संख्या बढ्दो छ । बिशेष गरी देशका ठुला ठुला सहरहरुमा यसको संक्रमण झन फैलदो र जटिल बन्दै गएको छ । तर पनि नेपालका २ जिल्ला कोरोना संक्रमणमुक्त छन् । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुस्ताङ र हुम्ला संक्रमणमुक्त जिल्ला Read More…
पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, भदौ १५ । नेपालमा सोमबार थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४ सय ६० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ८ सय ९९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो Read More…
के तपाईलाई अकबरे खुर्सानी मन पर्छ ? यस्ता छन् फाईदा
काठमाडौ, भदौ १५ । अकबरे अर्थात डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधि समेत हुन्छ । यसमा पाइने क्याप्सिसिनका कारण रोगीलाई निकै फाईदा पुग्छ । डल्ले खुर्सानीको नियमित खादा मोटोपन घटाउनुका साथै अन्य बिमिन्न रोगको नियन्त्रण यसले गर्छ । हाम्रो शरिरमा चिनिको मात्रा घटाउनुकासाथै यसले हाडजोर्नी लगायतका दुखाइ घटाउछ । अकबरे खुर्सानी Read More…
‘कोरोना सङ्क्रमितलाई माया गरौँ
काठमाडौ, भदौ १५ । कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई घृणा र दुव्र्यवहार होइन सक्दो सहयोग गरौँ ।’ काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिले समुदायमा अहिले यस्तै अभियान चलाएका छन् । कोरोना सङ्क्रमित र स्वास्थ्यकर्मीलाई Read More…
भदौ मसान्तसम्म लामो दूरीका यातायात बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, भदौ १४ । सरकारले भदौ मसान्तसम्म लामो दूरीका सार्वजनिक यातायात नखोल्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि तत्कालका लागि सार्वजनिक यातायात नखोल्ने निर्णय गरेको हो । यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो ।
शेर्माको घर बनाउन १ लाख सहयोग
झापा, भदौ १४ । विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेको मेची अभियानलाई थप एक लाख सहयोग प्राप्त भएको छ । हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफीद्वारा शिवसताक्षी नगरपालिकामा बाढी पिडित बनेकी एकल महिला तारा शेर्माको घर निर्माणका लागि सो रकम मेची अभियानलाई प्रदान गरेको हो । आइतबार एक कार्यक्रमकाबीच हङ्कङ नेप्लिजको तर्फबाट संचारकर्मी भूमिका सुब्बा फियाकले अभियानका संयोजक Read More…
आइतबार थपिए १ हजार २२१ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु
काठमाडौं, भदौ १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो पछिल्लो २४ घण्टामा थप हुने नेपालमा अहिले सम्मकै उच्च संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको जानकारी दिए । त्यस्तै Read More…
लिभरपुललाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड फुटबलको उपाधि
काठमाडौं, भदौ १४ । आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो । आर्सनलले यससंगै १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जित्न सफल भएको छ । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो । Read More…
बाहुण्डागीको सिद्धिनहर पहिरोले बगायो, १७ सय हेक्टर जमिनमा सिंचाई अभाव हुने
मेचीनगर, भदौ १३ । बाहुण्डागी क्षेत्रको १७ सय हेक्टर जमिनमा सिंचाई हुने सिद्धि नहर पहिरोले बगाएको छ । नहर बगाएसँगै बाहुण्डागी क्षेत्रको कृषि योग्य जमिनमा सिंचाई अभाव हुने भएको छ । मेचीनगर १ नम्बर वडाको दलदले रमिते खण्डमा गएको साउन २ र ३ गतेको वर्षाका कारण पहिरो गएको स्थानीयले बताएका छन् । सोहि पहिरोले नहर Read More…