विविध

अबैध रुपमा भारत तर्फ लाँदै गरेको १४६ बोरा मटरसहित सवारी साधन र चालक पक्राउ

नरेन इलामेली इलाम, भदौ ७ । इलामबाट अबैध रुपमा भारत तर्फ लाँदै गरेको १४६ बोरा मटर प्रहरीले बराबद गरेको छ । जिल्लाको सूयोदय नगरपालिका ३ तीनखुट्टेबाट शनिबार राती करिब ८ बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी गस्ती टोलीले बा ३ ख ५२४४ नम्बरको ट्रकमा लोड गरी बिना भ्याटबील भारत तर्फ लाँदै गरेको प्रति बोरा Read More…

समाचार

कमल गाउँपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

विकास घिमिरे कमल, भदौं ७ । झापाको कमल गाउँपालिकाको वडा नम्बर ३ मा समुदायमा कोरोना फैलिएको पाइएको छ । आज आएको पीसीआर परीक्षणको रिपोर्ट समुदायको ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एक जना मोवाइल व्यवसायी हुन भने एक जना स्वास्थ्यकर्मी हुन् । त्यस्तै एक जना महिला यसअघि कोरोना संक्रमति पुरुषको परिवार Read More…

समाचार

मेचीनगरका दुई वडा भदौ १० गतेसम्म पूर्ण शिल

युवराज आचार्यमेचीनगर, भदौ ७ । झापाको मेचीनगर नगरपालिका दुई वटा वडा तीन दिनका लागि पूर्ण शिल गर्ने निर्णय भएको छ । आज आइतबार मध्यान्ह १२ बजेदेखि भदौ १० गते रातीको १२ बजे सम्मका लागि मेचीनगर वडा नम्बर ७ र ८ पूर्ण शिल गर्ने घोषण भएको छ । समुदायमा कोरोना संक्रमण बढ्न थालेपछि मेचीनगर वडा नम्बर Read More…

समाचार

कमल गाउँपालिकामा १३ गते सम्म लकडाउन

विकास घिमिरेकमल, भदौं ७ । झापाको कमल गाउँपालिकामा समुदाय स्तरमा कोरोना फैलिन थाले पछि भाद्र ६ गते राति १२ः०० बजे देखि भाद्र १३ गते राति १२ः०० बजे सम्मलाई गाउँपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिका पूरै नै लगडाउनको घोषण गरेको छ । यस अघि वडा नम्वर ३ का ८३ वर्षिय वृद्धमा कोरोना पोजेटिभ पुष्टि भएसंगै Read More…

धर्म संस्कृती

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै

काठमाडौं, भदौ ७ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । सप्तऋषिको पूजागर्ने भएकाले यस दिनलाई ऋषिपञ्चमी पर्व भनिएको हो । आज तीजको अन्तिम दिन समेत भएकाले महिलाहरुले अरुणधत्ती सहित सप्तऋषि कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जम दग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी Read More…

शिक्षा

कक्षा ११ मा नयाँ व्यवस्था, सङ्काय छुट्याउन नपाइने

काठमाडौं, भदौ ७ । अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने Read More…