काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण रोक्न सरकारले सम्भव भएजति सबै प्रयास गरेको दावी गरेका छन्। प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्दै भने ‘दशैंको मुखमा यस महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ, अहिले राजधानी काठमाडौं उपत्यका यस संक्रमणको केन्द्रजस्तै बन्न पुगेको छ, यस महामारीको संक्रमणको वेग थामिन केही समय Read More…
Day: October 23, 2020
आईपीएल: हैदराबादद्वारा राजस्थान ८ विकेटले पराजित
काठमाडौं, कात्तिक ७ । आईपीएलमा क्रिकेटमा सनराइजर्स हैदराबादले चौथो जित हात पारेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत दुबईमा बिहीबार राति भएको खेलमा मनिस पाण्डे र विजय शंकरको उत्कृष्ट प्रदर्शनमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा Read More…
आज नवरात्रको सातौँ दिन फूलपाती भित्र्याइँदै
काठमाडौँ, कात्तिक ७ । नवरात्रको सातौँ दिन शुक्रबार घटस्थापना गरिएको स्थानमा फूलपाती भित्र्याइँदै छ । दारिम, कटुुस, उखु, अदुवा, केराको पातसँगै पुष्पगुच्छा सहितको यो फूलपातीलाई स्वच्छ र शुद्ध रहेर घटस्थापना गरिएको स्थानमा अर्पण गरिन्छ । हनुमानढोका दरबारस्थित दशैँघरमा शुक्रबार करिब सवा तीन बजे गोरखाबाट धादिङको धुनीबेँसी हुँदै जमलमा आशागुर्जा र कल्स्यौँडी सहितको फूलपाती ल्याइनेछ । त्यसलाई Read More…



