संघ \संस्था

प्यारीभिट्टा युवा क्लबले अनाथ छात्र छात्रालाई खाना खुवाएर गर्‍यो बडादसैँको बिदाई

मेचीनगर, कात्तिक १५ । नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा प्यारीभिट्टा युवा क्लब मेचीनगर–७ ले अनाथबालबालिकाहरुलाई खाना खुवाएको छ । क्लबकाले दशैंको अन्तिम दिन मेचीनगर–७ मा रहेको जागृत अनाथ बालआश्रममा नै पुगेर खाना खुवाएको हो । नेपाली सबैले उत्साह र उमङ्गका साथ मनाउने बडादशैंमा बाध्यताले अनाथ आश्रम बस्न बाध्य भएका छात्र छात्रालाई पनि थोरै भए Read More…

खेलकुद

आईपीएलः राजस्थानद्वारा पन्जाब ७ विकेटले पराजित

काठमाडौं, कात्तिक १५ । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । दुवईको आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ८५ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा Read More…

विचार शिक्षा

नारी शिक्षा आजको आवश्यकता

स्वस्तिका दाहाल झापा, कात्तिक १४ । छोरा पाल्नु शहरमा,छोरी पाल्नु कहरमा दूध उम्ले अँगेनामा,छोरी उम्ले खाल्डोमा खोली बढे बटुवालाई पीर, छोरी बढे माईतीलाई पीर आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष यी भनाइलाई सार्थकता दिँदै आएको हाम्रो समाजमा नारीको अवस्था निकै नाजुक छ। नारी भनेका साक्षात लक्ष्मीको रुप मानिन्छन्। संसारको सृष्टि संचालनार्थ अति महत्वपूर्ण भूमिका उनै नारीकै Read More…

स्वास्थ्य

बागमतीका प्रदेश प्रमुख प्रसाईंलाई कोरोना संक्रमण पुष्टि

झापा,कार्तिक १२ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंमा कोरोना संक्रमण पुष्टि भएको छ । गृह जिल्ला झापामा रहेका प्रसाईं र उनका छोरा राजेशमा संक्रमण देखिएको हो । छोरा राजेशका अनुसार मंगलबार (हिजो) बेलुका प्राप्त रिपोर्ट अनुसार बाबुछोरामा नै संक्रमण देखिएको हो । धाइजनमा रहेका उनीहरुले सम्पर्कमा रहने सबैलाई सर्तकता अपनाउन अनुरोध गरेका छन् । Read More…

धर्म संस्कृती

आज बडादसैँको बाह्रौं दिनः टीका र जमरा लगाउने क्रम जारी

काडमाडौं, कात्तिक १२ । आज बडादसैँको बाह्रौं दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादसैं पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल Read More…

खेलकुद

आईपीएल: हैदराबादद्वारा दिल्ली ८८ रनले पराजित

काठमाडौं, कात्तिक १२ । जारी १३औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा हैदराबादले शानदार जित हात पारेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको हो । हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले १९ ओभरमा अलआउट Read More…

धर्म संस्कृती

आज बडादसैँको एघारौँ दिनः टीका र जमरा लगाउने क्रम जारी

काडमाडौं, कात्तिक ११ । आज बडादसैँको एघारौँ दिन मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादसैं पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका Read More…

खेलकुद

आईपीएल: पञ्जाबद्वारा कोलकाता ८ विकेटले पराजित

काठमार्डौ, कात्तिक ११ । किङ्स इलाभेन पन्जाब आईपीएल टी-ट्वान्टी क्रिकेटको चौथो स्थानमा उक्लिएको छ । सारजाहमा सोमबार राति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गर्दै चौथो स्थानमा उक्लिएको हो । सारजाह क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो । पन्जाबको जितमा Read More…

धर्म संस्कृती

राष्ट्रपतिको हातबाट दसैँको टीका लगाए प्रधानमन्त्री ओलीले

काठमाडौं, कात्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दशैको टीका ग्रहण गरेका छन्। त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई टीका र जमराको माला लगाइदिएकी छन् । उक्त अवसरमा प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडा दशैंको टीका र जमराको माला ग्रहण गरिन । प्रधानमन्त्रीका बुबा मोहनप्रसाद Read More…

धर्म संस्कृती

आज दशैँको मुख्य दिन विजयादशमी: टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

काठमाडौं, कात्तिक १० । बडादशैँको आज मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर Read More…