विचार

कहिले सम्म गरिब जनता एकसरो र एकछाकमै दिन गुजार्नु पर्ने ?

बबिता थापा (सन्ध्या)पाल्पा, असोज १६ । चुनाव बन्यो नेताको लागि जनताले खै त के पाए ? गरिब जनता भोकभोकै हुँदा खै त के खाए ? आखिर भोट माग्ने बेला किन देखाउँछन् लालच,एकसरो नहुनेहरुले बिचराले खै त के लाए ? भनिन्छ बिहानीको सूर्यको किरणले सम्पूर्ण दिनलाई बताउँछ एकदम सहि हो तर हाम्रा आसाका खम्बा आफूलाई केहि Read More…

राजनीति

नेकपाभित्र विवाद चुलियो, खतिवडाको नियुक्ती सम्बन्धि निर्णय सच्याउन माग

काठमाडौं, असोज १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णयविरुद्ध राजदूत नियुक्त गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र असन्तुष्टी चुलिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गरेको थियो । सरकारले एकै व्यक्तिलाई पटक-पटक अवसर दिएको भन्दै नेकपाभित्र असन्तुष्टी बाहिर आएको Read More…

धर्म संस्कृती

दशैँकाे टीकाको साइत सार्वजनिक

काठमाडौं, असोज १६ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँकाे टीका लगाउने साइत सार्वजनिक गरेको छ । यो बर्षको दशैं कात्तिक १ गते शनिबारदेखि शुरु हुँदैछ। दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन्। समितिका अनुसार घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११:४६ Read More…

खेलकुद

आईपीएल: मुम्बईद्वारा पञ्जाव ४८ रनले पराजित

काठमाडौं, असोज १६ । मुम्बई ईण्डियन्सले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दोस्रो जित हात पारेको छ । किंग्स एलाभेन पञ्जावलाई ४८ रनले हराउदै डिफेण्डिङ च्याम्पियन मुम्बई तालिकाको शीर्ष स्थानमा पुगेको हो । ४ खेलबाट उसको ४ अंक भएको छ । मुम्बईले प्रस्तुत गरेको १ सय ९२ रनको चुनौती पछ्याएको पञ्जावले ८ विकेट गुमाएर १ सय Read More…

खेलकुद

आर्सनल क्वाटरफाइनल प्रवेश

काठमाडौं, असोज १६ । कारोबाओ कपको अन्तिम १६ मा आर्सनलले लिभरपुललाई पराजित गरेको छ । बिहीबार राति भएको लिभरपुल र आर्सनलबीचको खेल निर्धारित समयसम्म गोलरहित बराबरी हुँदा पेनाल्टी सुटआउटमा धकेलिएको थियो । गोलरहित बराबरी रहेको खेलमा पेनाल्टी सुटआउटमा आर्सनलले लिभरपुललाई ५–४ गोलले पराजित गरेको हो । लिभरपुल घरेलु मैदान एनफिल्डमा पराजित हुँदा आर्सनलका गोलकिपर बेर्नड Read More…

स्वास्थ्य

झापामा बिहिबार थप दश जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८८० पुग्यो

झापा, असोज १५ । झापामा बिहिबार थप दश जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।यससंगै झापामा संक्रमितको संख्या ८८० पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित स्थानीय रहेका छन् । जसमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन्। बिहीबार थपिएका संक्रमितहरु अर्जुनधाराका दुई पुरुष, बिर्तामोडका दुई महिला दुई पुरुष, गौरादहका एक Read More…

समाचार

आजदेखि सुपथ मूल्य पसल खोल्दै सरकार

काठमाडौं, असोज १५ । दशैँ,तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले बिहीबार आजदेखि सुपथ मूल्य पसल खोल्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सुरु हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । अनलाइन अर्डरमार्फत पनि Read More…

खेलकुद

आईपीएल: कोलकत्ताद्वारा राजस्थान पराजित

काठमाडौं, असोज १५ । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राइडर्सले आफ्नो दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा कोलकत्ताले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो । दुबई रंगशालामा कोलकत्ताले दिएको १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १३७ रन Read More…