काठमाडौं, असोज १८ । रौतहटको राजपुर नगरपालिका–४ स्थित इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय बर्दी सहनी रहेका छन् । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती रौतहटको बौधीमाई नगरपालिका–७ बंकुलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धी बिक्रम Read More…
Month: October 2020
वैकल्पिक शिक्षणमा विद्यार्थीको पहुँच पत्ता लगाउन कठिन
काठमाडौं, असोज १८ । सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको प्रभाव तथा पहुँचका बारेमा अझै ठोस अध्ययन हुन सकेको छैन । यस विषयलाई प्रभावकारी कार्यान्वयन गराउन दुई पटक निर्देशिका र विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको सरकारले विद्यार्थीको पहुँचका विषयमा भने अझै ठोस तथ्याङ्क सङ्कलन गर्न सकेको छैन । शिक्षा क्षेत्र Read More…
आईपीएल: दिल्ली शीर्ष स्थानमा
काठमाडौं, असोज १८ । दिल्ली क्यापिटल्सले ईण्डियन प्रिमियर लिग आईपीएलमा तेस्रो जित हात पारेको छ । गएराती कोलकत्ता नाईट राईडर्सलाई १८ रनले हराउदै दिल्ली तालिकाको शीर्ष स्थानमा पुगेको हो । २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो । नितिश रानाले ५८, ईयोन मोर्गानले Read More…
प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवसहित नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज १७ । प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवसहित नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोनाबाट निको भएका छन्। Read More…
मन्त्री कार्कीद्वारा पालिया सिंचाई आयोजना शिलान्यास, २ बर्ष भित्र बन्ने
मेचीनगर, असोज १७ । झापाको मेचीनगर ७ स्थित पालिया पूर्व सिंचाई आयोजना शिलान्यास भएको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले आयोजनाको शिलान्यास गर्नु भयो । भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश १ तथा जलश्रोत तथा सिंचाई विकास डिभिजन झापा अन्तर्गत सञ्चालित आयोजनाको आज एक कार्यक्रमका बिच मन्त्री कार्कीले शिलान्यास Read More…
मन्त्रिपरिषद पुर्नगठनको विषयमा छलफल गर्न नेकपाको सचिवालय वैठक बस्दै
काठमाडौं, असोज १७ । सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) बस्दै छ । नेकपाका अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीबीच शुक्रवार भएको छलफलपछि सचिवालय वैठक बोलाउने सहमती भएको थियो । दुवै नेताबीच मन्त्रिपरिषद पुर्नगठन र पार्टी एकतालाई पुर्णता दिनेवारेमा समेत छलफल भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज चार बजे बैठक बस्ने वैठकमा मन्त्रिपरिषद् Read More…
आईपीएल: हैदरावादद्वारा चेन्नई पराजित
काठमाडौं, असोज १७ । सनराईजर्स हैदरावादले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दोस्रो जित निकालेको छ । रोमाञ्चक खेलमा गएराती चेन्नई सुपर किंग्सलाई ७ रनले हराउदै हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको हो । हैदरावादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो । रबिन्द्र जडेजाले Read More…
नेपालमा हालसम्मकै धेरै २७ सय २२ जना कोरोना संक्रमित थपिए
काठमाडौं, असोज १६ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७ जना संक्रमित डिस्चार्ज Read More…
मन्त्रीसँग मुख्यमन्त्रीको कार्य सम्पादन सम्झौता
विराटनगर, असोज १६ । प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गर्नुभएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गर्नुभएको हो । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश Read More…
राष्ट्रिय युवासंघ झापा जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी आचार्य र रानालाई
झापा, असोज १६ । राष्ट्रिय युवासंघ नेपाल झापा जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी केन्द्रिय सदस्यहरु कुमार आचार्य र प्रत्युस रानाले पाएका छन् । राष्ट्रिय युबा संघ नेपाल केन्द्रिय कमिटिको बैठकबाट आचार्य र रानालाई जिल्ला इन्चार्ज र सहइन्चार्जमा मनोनयन भएका हुन् । राष्ट्रिय युवासंघ नेपाल केन्द्रीय सदस्य कुमार आचार्य पूर्व माओबादी निकट वाइसियल र प्रत्युस राना Read More…









