काठमाडौं, कात्तिक १० । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ८ विकेटले हराएको छ । राति सकिएको खेलमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा २ विकेटको क्षतिमा भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९५ रन Read More…
Month: October 2020
सिर्जनसिल समाजूद्वारा एकल तथा विपन्न महिलालाई खाद्यान्न वितरण
रामेछाप, कात्तिक ९ । रामेछाप काठमाडौं सिर्जनसिल समाजू नामक संस्थाले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ स्थित श्री माध्यमिक विद्यालय सिक्राको सभा हलमा ूएकल महिला तथा विपन्न १६ जना महिलाहरुलाई चाडपर्व विशेष खाद्यान्न सामग्री वितरण गरेको छ। ूसामाजिक एकता प्रवर्द्धन गर्दै सुशासनयुक्त समृद्ध समाज निर्माण गरौँ, एकताबद्ध उन्नत प्रयासद्वारा सामाजिक सेवा र मानवीय हित अभिवृद्धि Read More…
पानीमा डुबेर मेचीनगरमा एक जनाको मृत्यु
युवराज आचार्यमेचीनगर, कात्तिक ९ । झापाको मेचीनगरमा पानीमा डुबेर एक जना व्यक्तिको मृत्यु भएको छ । मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित राजपैनीमा डुबेर सोही वडाका ६७ बर्षिय लाल बहादुर बुढाथोकीको मृत्यु भएको हो । बुढाथोकीको आईतबार करिब २ बजे स्थानिय पैनीमा डुबेर मृत्यु भएको मेचीनगर–८ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष सन्तोष मेचेले हाम्रो Read More…
पन्जाबको पाँचौँ जित, हैदराबाद पराजित
काठमाडौं, कात्तिक ९ । जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा पन्जाबले हैदराबादमाथि १२ रनको जित निकालेको हो ।दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय २७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १४ रनमा Read More…
आज बडादशैँको नवौँ दिन महानवमी
काठमाडौं, कात्तिक ९ । बडादशैँको आज नवौँ दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरिदैछ । देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिन्छन्। यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने शास्त्रमा उल्लेख छ । सिद्धिदात्रीले दाहिने Read More…
हराउन थाले लिङ्गे पिङ्ग
झापा, कात्तिक ८ । नेपालीहरूको महान चाड बडा दशैं तथा तिहारमा पहिले पहिले राखिने लिङ्गे पिङ हिजो आज हराउदै गएको छ। केही बर्ष अघिसम्म दशैँ तिहार जस्ता चाड पर्वमा प्रायः गाउँटोल र शहरका खुल्ला ठाँउमा लिङगे पिङ हालिन्थ्यो तर पछिल्लो समय लिङगे पिङको चलन हराउदै गएको छ। पिङको लुठो बाटेर बाँसको ४ वा ६ ओटा Read More…
“समय संधै उस्तै रहन्न” यसपाली कोरोना लाग्नबाट बाचौं, जे जस्तो जुट्छ त्यसमा नै चाड मनाऔं
आलिसा अधिकारीकाठमाडौं, कात्तिक ८ । अक्षताको टीका निधारमा, जमरा कानमा सिउरेको, ठुला बडाको आशीर्बादलिन, शिर हाम्रो निहुरेको । बितेका दुख पिडा भुल्दै ,आसाको दिप जलाउनु, जे जस्तो जुट्छ हाम्रो चाड रमाइलो संग मनाउनु । हाम्रो पौराणिक र सास्कृतिक महत्त्व बोकेको महत्वपूर्ण र रमाइलो ठुलो चाड घर आगनमा आइपुगेको छ। माता भवानीले महिशासुर लाई परास्त गरेर Read More…
मुम्बई आईपीएलको शीर्ष स्थानमा
काठमाडौं, कात्तिक ८ । मुम्बई ईण्डियन्स ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा फर्किएको छ । प्रतियोगीताको ४१ औ खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले हराउदै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैङलोरसंग समान अंक भएपनि नेटरनरेटमा मुम्बई अघि रहदै शीर्ष स्थानमा पुगेको हो । चेन्नईले दिएको १ सय Read More…
आज बडादशैँको आठौं दिन महाअष्टमी
काठमाडौं, कात्तिक ८ । बडादशैँको आज आठौँ दिन महाअष्टमी पर्व मनाइदैछ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ Read More…
जो जहाँ छौं, त्यहीँ बसेर दसैँ मनाउन प्रधानमन्त्रीकाे आग्रह (पूर्णपाठसहित)
काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण रोक्न सरकारले सम्भव भएजति सबै प्रयास गरेको दावी गरेका छन्। प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्दै भने ‘दशैंको मुखमा यस महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ, अहिले राजधानी काठमाडौं उपत्यका यस संक्रमणको केन्द्रजस्तै बन्न पुगेको छ, यस महामारीको संक्रमणको वेग थामिन केही समय Read More…









