स्वास्थ्य

नगर प्रमुख आचार्य कोरोनामुक्त, थप स्वास्थ्य उपचारकालागि अझै केहि दिन अस्पतालमै रहने

मेचीनगर, कात्तिक १८ । भारतको शिलीगुडीस्थित किन्स अस्पतालमा उपचारकालागि भर्ना हुनुभएका मेचीनगर प्रमुख विमल आचार्य कोरोनामुक्त हुनु भएको छ । आज प्राप्त स्वाब परीक्षणको नतिजामा प्रमुख आचायको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । उहाँको केहीदिनअघिमात्र पीसीआर परीक्षणका लागि अस्पतालले थ्रोड स्वाव नमूना संकलन गरेको थियो । मंगलबार प्राप्त रिपोर्ट नेगेटिभ आएको अस्पताल श्रोतले जानकारी दिएको Read More…

खेलकुद

आईपीएल: बैङलोरलाई हराउदै दिल्ली क्वालिफायरमा

काठमाडौं, कात्तिक १८ । दिल्ली क्यापिटल्स ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको क्वालिफायरमा प्रबेश गरेको छ । समुहचरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैङलोरलाई ६ विकेटले हराउदै दिल्लीले क्वालिफायर वानमा स्थान सुरक्षित गरेको हो । हारका बावजुत बैङलोरले पनि तेस्रो स्थानमा रहदै प्लेअफमा स्थान सुरक्षित गर्यो । १४ खेलबाट दिल्ली १६ अंकमा तालिकाको दोस्रो स्थानमा रहदै क्वालिफायरमा Read More…