काठमाडौं, कात्तिक २२ । सनराईजर्स हैदरावाद ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको क्वालिफायरमा प्रबेश गरेको छ । ईलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैङलोरलाई ६ विकेटले हराउदै हैदरावादले दिल्ली क्यापिटल्ससंगको भेट पक्का गरेको हो । बैङलोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदरावादले २ बल अगावै ४ विकेट गुमाएर भेट्टायो । उसको जितमा केन विलियम्सनले सर्बाधिक नटआउट ५० Read More…

