मनोरञ्जन

‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट बिहीवार राती ८ बजे प्रशारण हुने

काठमाडौं, कात्तिक २४ । चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको सिरियल मंसिर २५ गतेदेखी बिहीवार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आएको यो सिरियल लकडाउनका कारण Read More…

संघ \संस्था

एक महिनामा दुईजना प्रमुख प्रशासकीय अधिकृत सरुवा, मेचीनगरका ८ जना वडाध्यक्षले बुझाए ज्ञापनपत्र

मेचीनगर, कात्तिक २४ । झापाको मेचीनगर नगरपालिकामा एक महिनाको अवधिमा दुईजना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका छन् । छोटो समयमा दुई जना प्रशासकीय अधिकृत सरुवा भएको भन्दै मेचीनगरका वडाध्यक्षहरुले असन्तुष्ट ब्यक्त गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाइएका छन् । राजनैतिक चलखेलका कारण मेचीनगरको प्रमुख प्रशासकीय अधिकृत सरुवा हुनुले नगरका विकास निर्माण तथा योजना कार्यान्वयनमा समस्या उत्पन्न Read More…

संघ \संस्था

मेचीनगरको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी ओझालाई

मेचीनगर, कात्तिक २४ । सोमबार (आज)बाट मेचीनगरको प्रमुख प्रशासकिय अधिकृतका रुपमा खेमराज ओझाले कार्यभार सम्हालेका छन् । मन्त्रालयले मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न पठाएकाले प्रक्रियगत रुपमा आजदेखि कार्यभार सम्हालेको ओझाले बताए । उनी मोरङको रतुवामाइ नगरपालिकाबाट सरुवा भएर मेचीनगर आएका हुन् । एक महिना अघि मात्र इलामको माइ नगरपालिकाबाट मेचीनगरको प्रमुख प्रशासकिय Read More…

खेलकुद

आईपीएल: दिल्ली फाईनलमा प्रवेश, उपाधिका लागि मुम्बईसंग खेल्ने

काठमाडौं, कात्तिक २४ । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई ईण्डियन्स भिड्ने भएका छन् । आईतबार राती भएको दोस्रो क्वालिफायरमा सनराईजर्स हैदरावादलाई १७ रनले हराउदै दिल्लीले मुम्बईसंगको उपाधि भेट पक्का गरेको हो । दिल्ली पहिलो पटक आईपीएलको फाईनलमा पुगेको हो । हैदरावादलाई क्वालिफायरमा हराएसंगै दिल्लीले समुहचरणका दुबै भेटमा भोगेको हारको Read More…