संघ \संस्था

नारायणगढ लेडी जेसीजको अध्यक्षमा सम्झना प्रधान निर्वाचित

बाहुण्डाँगी, २० मंसिर । नारायणगढ लेडी जेसीजको अध्यक्षमा सम्झना प्रधान निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको अधिवेशनले प्रधानलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा आशा श्रेष्ठ, गौरी गुरुङ र एलिना श्रेष्ठ, उपाध्यक्षहरुमा अनुराधा पन्त, रिता गौतम तन्दुकार, आकृति बराल निर्वाचित भएका २०१९ कि महासचिव अनु श्रेष्ठ अधिकारीले बताउनु भयो । उहाँका Read More…

अन्य

मेचीनगर लेडी जेसीजको नेतृत्व शुशिला खतिवडालाई

बाहुण्डाँगी, २० मंसिर । मेचीनगर लेडी जेसीज २०२१ को अध्यक्षमा शुशिला ढकाल सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार शाखाको सचिवालयमा सम्पन्न ७ औँ वार्षिक साधारण सभाले खतिवडालाई अध्यक्षमा निर्वाचित गरेको निर्वाचन आयुक्त निवर्तमान अध्यक्ष मञ्जु खनालले बताउनु भयो । शाखाको कार्यकारीणी उपाध्यक्षमा अनिता गुरगाई र शुभद्रा नेपाल,उपाध्यक्षहरुमा अनु कटुवाल, शर्मीला थापा, अनिता दाहाल र Read More…

संघ \संस्था

धनकुटा लेडी जेसीजको अध्यक्षमा विसिका श्रेष्ठ

बाहुण्डाँगी, २० मंसिर । धनकुटा लेडी जेसीजको २०२१ को शाखा अध्यक्षमा विशिका श्रेष्ठ सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको तेस्रो शाखा अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो । ४ वर्ष अघि प्रमिशा श्रेष्ठको नेतृत्वमा स्थापना भएको शाखाको संस्थापक कार्यकारीणी उपाध्यक्ष श्रेष्ठ, २०२० मा महासचिव पदमा रहेर आफ्नो कुशल कार्यकाल सम्पन्न गरिसक्नु भएको Read More…

संघ \संस्था

मेचीनगर लेडी जेसीजको पहलमा लाफा आमाले घर पाइन्

बाहुण्डाँगी, २० मंसिर । बर्खाको समयमा आएको हावाहुरीका कारण मेचीनगर ९ जेसीज गाउँकी एक बृद्धाको घर हावाहुरीले भत्काइदियो । घाम पानी छेक्ने एउटा सानो छानो पनि हावाहुरीले उडाइदिएपछि विस्तावित भएर छोरीको घरमा बस्न थाल्नु भयो । घरबार बिहिन बनेकी ति लाफा आमैको त्यो दर्दानक अवस्था मेचीनगर लेडी जेसीजले नजिकबाट देख्ने अवसर पायो । जुन समयमा Read More…

राजनीति

राजसंस्था पुनर्स्थापनाको माग राख्दै झापामा विशाल प्रदर्शन (तस्बिर सहित)

झापा, मंसिर २० । झापामा शनिबार राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै हजारौंको संख्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राप्रपाले संघीयता खारेजीको समेत माग गर्दै राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले मेचीनगरको काँकरभिट्टाबाट दर्जनौं गाडी र सयौं मोटरसाइकलमा र्याली निकालेर ईटाभट्टा, धुलाबारी, धाईजन, चारआली, बुट्टाबारी हुँदै झापाको मुख्य Read More…