धर्म संस्कृती

माधव संस्कृत गुरुकुलमा उद्घोषण तालिम सम्पन्न

मेचीनगर, फागुन २१ । झापाको मेचिनगर १२ मा अवस्थित श्री माधव संस्कृत विध्याश्रममा १० दिने उद्घोषण एवं व्यक्तित्व विकास तालिम आज सम्पन्न भएको छ । विध्याश्रममा वटुक विध्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका निम्ति स्थापित विध्यार्थी अक्षय कल्याण कोष एवं वाग्वर्द्धिनी सभाको आयोजनामा २०७७ साल फाल्गुण १८ गतेबाट तालिम सन्चालन भएको थियो । वाग्वर्द्धिनी सभाका अध्यक्ष Read More…

संघ \संस्था

२०२१ को राष्ट्रिय महाधिवेशन पुस १ देखि ४ गतेसम्म पोखरामा

बाहुण्डाँगी फागुन २१ । नेपाल जेसीज २०२१ को राष्ट्रिय महाधिवेशन पुस १ गतेदेखि हुने भएको छ । जुन डिसेम्बर १६ देखि १९ सम्म रहनेछ । पोखरा जेसीजको आतिथ्यतामा सुरु हुने ४ दिने महाधिवेशनको मिति बुटवलमा हालै सम्पन्न नेपाल जेसीजको पहिलो बोर्ड बैठकले पुस १ गतेदेखि ४ गतेसम्म महाधिवेशनको मिति तय गरेको आतिथ्यता शाखाका अध्यक्ष किरण Read More…

संघ \संस्था

प्रधान सम्पादकमा कार्की र कार्यकारी सम्पादकमा बराल नियुक्त

मेचीनगर, फागुन २१ । झापाको मेचीनगरबाट प्रकाशित लोकतन्त्र पोस्ट दैनिकको प्रधान सम्पादकमा अर्जुन कार्की र कार्यकारी सम्पादकमा डम्बर बराल नियुक्त भएका छन् । मेचीनगर–६ निवासी कार्की यसअघि लोकतन्त्र पोस्टको कार्यकारी सम्पादक पदमा कार्यरत थिए । २०६३ सालदेखि पत्रकारितामा निरन्तर सक्रिय पत्रकार कार्कीले जनसंसद् दैनिक, जनआन्दोलन, मेची ट्यून्स एफएम र सौर्य दैनिकमा रिपोर्टरदेखि कार्यकारी सम्पादक तहमा Read More…

राजनीति

प्रधानमन्त्री ओली एक्कासी वामदेव गौतमको निवासमा किन पुगे ?

काठमाडौं, फागुन २१ । प्रतिनिधिसभाको बैठक बस्न दुई दिन मात्र रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटलाई तिब्र बनाएका छन्। आइतबार संसद बैठक बस्नु अगाडी ओली राजनीतिक परामर्शमा जुटेका हुन्। शुक्रबार साँझ ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमको निवासमा पुगेका छन् । बालुवाटार निकट श्रोतका अनुसार शुक्रबार साँझ प्रधानमन्त्री ओली गौतमको ललितपुरको Read More…

राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन, आफ्नो पक्षमा ११४ सांसद रहेको दाबी

काठमाडौं, फागुन २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकबाट अध्यक्ष प्रचण्ड दलको नेता चयन भएका हुन् । प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षमा ११४ जना सांसद रहेको दाबी गरेको छ । सांसद सोमप्रसाद पाण्डेले संसदीय दलको बैठकमा ११४ जना सांसदको हस्ताक्षर Read More…

समाचार

गुडिरहेकाे ट्रकमा आगलागी, चालक फरार

झापा, फागुन २१ । झापाकाे सदरमुकाम चन्द्रगढीमा गुडिरहेकाे ट्रकमा हुरहुरी आगाे लागेकाे छ। जिल्ला प्रहरी कार्यलय झापाका अनुसार ट्रककाे ईन्जिनमा विद्धुत सर्टभई आगाे लागेकाे हुन सक्ने वताईएकाे छ । ट्रकका चालक फरार रहेकाेले कसरी र के कारणबाट आगाे लागाे भनेर पुर्ण जानकारी आईसकेकाे छैन । भद्रपुर र विर्तामोड नगरपालिकाका दमकलले जनपथ,सशस्त्र र स्थानीयले आगाे नियन्त्रण Read More…

राजनीति

२ वर्षपछि सार्वजनिक भएका विप्लवले प्रधानमन्त्रीसँगै उभिएर यसो भने

काठमाडौं, फागुन २१ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले ३ बुँदे सहमतिमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध रहेको भन्दै आशंका र कुतर्क नगर्न अनुरोध गरेका छन् । यसअघि पनि प्रधानमन्त्रीसँग आफ्नो कुरा भइरहेको भन्दै उनले भने- ‘नेपाली जनताको श्रममाथि उभिएर आफ्नो देश बनाउनेबारे हाम्रो छलफल चलेको थियो । नेपाली समाजको रुपान्तरण हुँदै आएको Read More…

राजनीति

सरकार र नेकपा विप्लव समूहबीच सहमतिमा हस्ताक्षर

काठमाडौं, फागुन २१ । सरकार र नेकपा विप्लव समूहबीच सहमतिमा हस्ताक्षर भएको छ  । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको हस्ताक्षर कार्यक्रममा सरकारी वार्ताटोली प्रमुख गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लवसमूह वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् । सरकार र विप्लव समूहको वार्ता टोलीबीच  हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध फुकुवा गर्ने, Read More…

संघ \संस्था

सहिद विरेन राजवंशीप्रति श्रद्धाञ्जली अर्पण

मेचीनगर, फागुन २१ । सहिद विरेन राजवंशी स्मृति प्रतिष्ठान मेचीनगर–१५ ज्यामिरगढीले सहिद विरेन राजवंशीप्रति एक कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको छ । शुक्रबार बिहान ओली नेतृत्व नेकपाका केन्द्रिय सदस्य हरिचरण बानियाको प्रमुख आतिथ्यतामा आयोजना भएको थिायो । झापा विद्रोहका बेला तत्कालिन पञ्चायती सरकारले पक्राउ गरेका पाँच युवा वीरेन राजवंशीसंगै, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल, नेत्र Read More…

खेलकुद

इन्टर मिलान विजयी

काठमाडौं, फागुन २१ । इटालियन सिरी ‘ए’मा इन्टर मिलानले जित निकालेको छ । बिहीबार राति भएको खेलमा इन्टरले पर्मालाई उसैको मैदानमा २–१ गोलले हराएको हो । इन्टरको जितमा एलेक्सिस सान्चेजले दुई गोल गरे भने पर्माका हर्नानी अजेभेदो जुनियरले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५४औँ मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई Read More…