समाचार

ट्रिपरको ठक्करबाट झापामा एक जनाको मृत्यु

झापा, फागुन २९ । झापाको कमल गाउँपालिकामा पर्ने भित्री सडकमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । केर्खा क्याम्पा सरङ्गपाडा सडक खण्ड अन्तर्गत कमल वडा नम्वर १ स्थित वालुवाडी सडक खण्डमा शनिबार बिहान साढे ९ बजे भएको सावारी दुर्घटनामा एक युवकको मृत्यु भएको हो । मे ३ प ३७४७ को मोटरसाईकलले बाटो काट्ने क्रममा Read More…

खेलकुद

अनन्त र जुनीले जिते वर्ष खेलाडी अवार्ड

झापा, फागुन २९ । राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ र उसुकी जुनी राई ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको अवार्डमा झापाका अनन्त र इलामकी जुनी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुलाई २०७६ सालमा Read More…