संघ \संस्था

वीरता लेडीमा संगिता चिमरियाद्धारा पदभार ग्रहण

बाहुण्डाँगी । वीरता लेडी जेसीजको १७ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वीरता लेडी जेसीजकी सन् २०२१ की अध्यक्ष स्वस्तिका आचार्यको गलामा रहेको जेसीज अध्यक्षीय चेन वीरता लेडी जेसीजका भूतपूर्व अध्यक्षहरुद्वारा सन् २०२२ की नवनिर्वाचित अध्यक्ष संगीता चिमरियाको गलामा पहिर्याउँदै पद हस्तान्तरण गरिएको थियो । वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष उर्मिला विमली खरेलले Read More…

संघ \संस्था

सुरुङ्गा जेसीजमा सुष्मा उप्रेतीद्धारा पदभार ग्रहण

बाहुण्डाँगी । सुरुङ्गा जेसीजका लागि नव निर्वाचित अध्यक्ष सुष्मा उप्रेतीले औपचारिक रुपमा २०२२ को पदभार ग्रहण गर्नु भएको छ । एक साता अघि शाखामा तेस्रो महिला अध्यक्षका रुपमा निर्वाचित हुनु भएको उहाँले सोमवार शाखाको सचिवालय भवनमा आयोजित विषेश समारोहकाबिच २०२१ की अध्यक्ष उषा उप्रेतीले आफ्नो कार्यभार नव निर्वाचित अध्यक्षलाई सुम्पिनु भएको हो । साधारणसभाबाट अध्यक्ष Read More…

स्वास्थ्य

होल्डिङ्ग सेन्टर सञ्चालनमा ढिलाई, जोखिमयुक्त क्षेत्रबाट आएका संक्रमित आफ्नै घर जान बाध्य

झापा । छिमेकी मुलुक भारतमा कोरोनाको ओमिक्रोन भेरियन्ट सङ्क्रमण बढ्दो छ । सङ्क्रमण बढेपछि रोजगारीलगायत विभिन्न कामका लागि भारत गएका नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन् । तर, पूर्वी नाका काकँरभिट्टा हुँदै भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने आफ्ना नागरिकलाई लक्षित गरी नेपाल सरकारले बनाएको होल्डिङ्ग सेन्टर अझै सञ्चालनमा नआउदा जोखिमयुक्त क्षेत्रबाट आएकाहरु सोझै आफ्नै घर Read More…

समाचार

गठबन्धनको बैठक बस्दै, निर्वाचनका बारेमा छलफल हुने

काठमाडौं । सत्तारुढ गठबन्धनको उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठक आज (मङ्गलबार) बिहान ९ बजे पछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बालुवाटारमा छलफल भएको थियो । उनीहरुबीच भेटघाट एवम् छलफल भएको भोलिपल्ट सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको हो । Read More…

खेलकुद

प्रधानमन्त्री कपः आज सेमिफाइनलका दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी-२० प्रतियोगितामा आज सेमिफाइनलका दुई खेलहरु हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनल खेलमा समूह‘ए’को विजेता नेपाल पुलिस क्लब र समूह‘बी’को उपविजेता बाग्मती प्रदेश भिड्नेछन् । बाग्मती तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै सेमिफाइनल पुगेको हो । दोस्रो खेलमा समूह‘बी’को विजेता टोली एपीएफ र समुह‘ए’को उपविजेता Read More…

संघ \संस्था

इमाडोलमा इच्छाको इन्ट्रि

बाहुण्डाँगी । इमाडोल जेसीजका लागि २०२२ की नवनिर्वाचित अध्यक्ष इच्छा गुरुङले पदभार ग्रहण गर्नु भएको छ । सोमवार सम्पन्न शाखाको ११ औँ पदहस्तान्तरण समारोहकाबिच २०२१ का अध्यक्ष सुदन थापाले आफ्नो गलामा भएको जेसीज चेन नवनिर्वाचित अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेसँगै औपचारिक रुपमा पदभार ग्रहण गर्नु भएको हो । यस अघि भएको साधारणसभाबाट अध्यक्ष गुरुङसहित कार्यकारीणी उपाध्यक्षमा Read More…

संघ \संस्था

चारआली जेसीजको लोम अफिसर तालिम सम्पन्न

बाहुण्डाँगी । चारअली जेसीज को पहिलो कार्यक्रम अन्तरगत प्रि ईन्डक्सन ट्रेनिङ एवं लोम अफिसर ट्रेनिङ २०७८ माघ १ गते शनिवारका दिन मेचिनगर १३ अवस्थित फ्रेन्डसिप कर्नर एण्ड पार्टि प्यालेसमा सम्पन्न भएको हो । बर्ष २०२२ का शाखा अध्यक्ष जेसि वीर बहादुर बेघा ९बिरु० ज्युको अध्यक्षता तथा बर्ष २०२२ का तालिम निर्देशक जेसि भुपेन्द्र प्याकुरेल को Read More…