झापा । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच बिभिन्न ११ उद्यमी तथा व्यवसायीलाई सम्मान गरिएको छ । आफ्नो उद्यम तथा व्यवसायबाट युवाहरुलाई उत्प्रेणना दिन तथा समाजमा राम्रो छाप छोडेको भन्न ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले उनीहरुलाई सम्मान गरेको हो । उर्जा द टे«ेनिङ फर इन्टरप्रेनरसिप तालिमको समापनको अवसर पारेर कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनी र कार्यकारी निर्देशक सरोज Read More…
Day: April 9, 2022
”विश्वमा नेपाल जेसीज उत्कृष्ट” – जेसीआई अध्यक्ष एंगुलो
देबु बानियाँ । बाहुण्डाँगी । जेसीआईका अन्तराष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर र्अेनिस एंगुलोले विश्वका जेसीज शाखाहरु मध्ये नेपाल जेसीजको गतिविधि उत्कृष्ट रहेको बताउनु भएको छ । शुक्रवारबाट काठमाडौमा सुरु भएको नेपाल जेसीजको काउन्सुलर एकाडेमीको उद्घाटन गर्नु हुँदै सिनेटर एंगुलोले जेसीआईको भिजन, मिसन र आस्था अनुसार नेपाल जेसीजका गतिविधि उत्कृष्ट रहेको बताउनु भएको हो । कार्यक्रमका प्रमुख Read More…
जेसीआईका अन्तराष्ट्रिय अध्यक्ष र प्रधानमन्त्रीबिच भेटबार्ता
देबु बानियाँ । बाहुण्डाँगी । जेसीआईका अन्तराष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अर्गेनिस एंगुलो र नेपालका प्रधानमन्त्री सेरबहादुर देउवाविच शुक्रवार भेटवार्ता भएको छ । ४ दिने नेपाल भ्रमणमा आउनु भएका एंगुलोसँग प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री र अध्यक्षविच भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री देउवाले नेपाल जेसीजसँग नेपाल सरकारले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म सहकार्य गरेर काम गरिरहेको Read More…
झापा: एमालेले गर्यो प्रमुख उपप्रमुखको नाम छानौटका लागि आन्तरिक चुनाव, को–को चुनिए ?
झापा । नेकपा एमालेका कार्यकर्ताहरुले मेचीनगरको प्रमुख र उपप्रमुखको नाम छानौट गरेका छन । बैशाख ३० गते हुने स्थनीय तह निर्वाचनका लागि नगर प्रमुख र उपप्रमुखकोको उम्मेद्वार सिफारिसका लागि एमाले कार्यकर्ताहरुले मतदान मार्फत नाम छनौट गरेका हुन् । मेचीनगरमा भएको मतदान मार्फत नगरप्रमुखका लागि गोपालचन्द्र बुढाथोकी, निलकण्ठ तिवारी र मिना उप्रेतीले बढी मत प्राप्त गरेको Read More…
स्थानीय तह निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कडा कारबाही हुने
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता शुक्रबार मध्य रातिदेखि लागू गर्ने निर्णय गरेको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको जानकारी गराउनुभयो । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी Read More…





