काठमाडौं । स्थानीय तहको निर्वाचन २ दिन हुन बाँकी रहँदा निर्वाचन आयोगले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने व्यवस्था मिलाएको छ । बुधबार प्रेस विज्ञप्तिमार्फत आयोगले मतदाता नामावलीमा नाम भएका सबैले परिचय खुल्ने कागजातका आधारमा मतदान दिन पाउने व्यवस्था मिलाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी Read More…
Day: May 11, 2022
निर्वाचनले सरकारी कार्यालयको सेवा प्रभावित
काठमाडौं । स्थानीय तह निर्वाचनको लागि निजामती कर्मचारी खटिएपछि लमजुङका प्रायः सबै कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ । जिल्लाका अधिकांश कर्मचारी सोमबारदेखि नै निर्वाचनका लागि खटाइएपछि करिब पाँच दिनका लागि सरकारी कार्यालयको सेवा प्रभाव प्रभावित हुने भएको हो । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित जिल्लामा ८ सय ९५ कर्मचारी खटाइएका Read More…
स्थानीय निर्वाचन : झापाका सीमा नाकामा सुरक्षा व्यवस्था कडा
झापा । स्थानीय तहको निर्वाचनको शून्य समयमा अन्तर्राष्ट्रिय नाका बन्द गरिएकाले सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको छ । १४४ किलो मिटर भारतसँग खुल्ला सीमा रहेको झापामा सीमावर्ती क्षेत्रमा यतिखेर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनको शून्य समय सुरु भएसँगै झापामा सीमावर्ती क्षेत्रमा सुरक्षा परिचालन गरी कडाइ गरिएको छ । भारतीय सुरक्षाकर्मीको सहयोग समेत लिएर Read More…



