बाहुण्डाँगी । हेटौंडामा रहेको बसामाडी जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तरगत मंगलबार अन्तर जेसीज फुटसल प्रतियोगिता भएको छ । प्रतियोगितामा आयोजक बसामाडी जेसीज विजयी भएको छ । बसामाडीले फाइनल खेलमा हेटौंडा जेसीजलाई ५ – २ गोल अन्तरले पराजित गर्दै विजयी भएको थियो । सविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख अतिथ्यतामा भएको प्रतियोगितामा पाँच वटा जेसीजले सहभागिता Read More…
Day: July 26, 2022
पर्वत जेसीजद्धारा मल्टि च्याप्टर तालिम सम्पन्न
बाहुण्डाँगी । हरेक वर्ष आलोपालो सञ्चालन हुदै आएको मल्टि च्याप्टर तालिम यो वर्ष पर्वत जेसीजले आयोजना गरेको छ । पर्वत, म्याग्दी र बाग्लुङ जेसीजको सहभागितामा सफलता र खुसीका लागि बुद्धि लगाउनु पर्छ भन्ने विषयमा तालिम प्रदान गरिएको थियो । तालिमको सहजीकरण नेपाल जेसीजका प्रशिश्रक गणेश गिरीले गर्नु भएको थियो । शाखाकी अध्यक्ष उषा चापागाईको सभापतित्व Read More…
‘लागु औषधले युवाशक्ति बर्बाद गर्दैछ’ – अरुणेश्वर खनाल
बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजले आज नारायणगढमा लागु औषध सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल जेसीज निबर्तमान रास्ट्रीय अध्यक्ष अरुनेश्वर खनालले लागु औषधकै कारण धेरै युवाहरुको जिवन बर्बाद भएको बताउनु भयो । उहाँले स्कुल पढ्ने विद्यार्थीहरुले लागू औषधसग अन्जानमा खेलिरहेकोले यसको नतिजा भयानक डरलाग्दो तरिकाले आउनेमा चिन्ता व्यक्त गर्नु भयो । Read More…
कोटीहोम मन्दिरमा भक्तजनले चढाएको सबै दान चोरी
झापा । पुुर्वकै प्रसिद्ध धार्मिक स्थल कोटीहोम धार्मिक स्थलको मुल मन्दिरबाटै ४ वटा दान पेटीका फोरेर नगद चोरी भएको छ ।वोलबमको सिजन भएकोले यस क्षेत्रमा अत्याधिक भक्तजनले पैसा दान पेटिकामा राखेको थाहा पाएपछि लागुऔषध प्रयोगकर्ताले दान पेटिका चोरी गरेको हुनसक्ने स्थानीयको भनाई छ । कोटीहोम क्षेत्र जुन रुपमा धार्मिक रुपमा विश्वभर ख्याति कमाएको छ त्यति Read More…
कुनै धर्मलाई विभेद गर्ने राज्यको नीति छैनः सांसद मैनाली
मेचीनगर । देशमा लोकतन्त्रको स्थापनापछि राज्यले सबै धर्म भाषा र संस्कृतिको संरक्षण गरिहेको र कुनै धर्मलाई विभेद गर्ने राज्यको नीति नरहेको प्रदेश १ का सांसद श्रीप्रसाद मैनालीले बताए । नेपाली ख्रीष्टियन नागरिक संघ केन्द्रीय समितिको सोमबार सम्पन्न सातौँ वार्षिक साधारण सभामा यस्तो बताएका हुन् । मेचीनगर ५ स्थित माङ्हिम टोलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि Read More…
लापरबाहीले कोरोना सङ्क्रमण बढ्दै
काठमाडौं । कोरोना भइरसको रोकथाममा नागरिकहरुबाट भइरहेको लापरबाहीले यो रोगको सङ्क्रमण पछिल्ला दिनमा बढ्न थालेको छ । सङ्क्रमित व्यक्तिलाई निगरानीमा राख्न भइरहेको कमीकमजोरी र सङ्क्रमित स्वयम्ले पनि चासो नदिँदा यो रोगको सङ्क्रमण दर बढ्न थालेको स्वास्थ्यकर्मीले बताउनु भएको छ । कैलालीको गौरीफन्टा सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले नागरिकहरुले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा र सङ्क्रमित व्यक्तिबाट Read More…
महाबाणिज्य दुत पौडेललाई गुन्द्रीमै राखेर वडाध्यक्ष कार्कीले बुझाए ज्ञापनपत्र
बाहुनडाँगी । कलकत्ताका महाबाणिज्य दुत ईश्वरराज पौडेलले मेचीनगर–४ स्थित बाहुनडाँगीको दुईदिने अवलोकन भ्रमण गरेका छन् । नेपाली महाबाणिज्य दुतावासको कार्यालय कलकत्ताका महाबाणिज्य दुत पौडेलले शनिबार र आइतबार भारतसँग सीमा जोडिएको बाहुनडाँगी बजार, सीमा नाका, लागुऔषध, हात्ती र व्यापारका विषयमा अवलोकन गरेका हुन् । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले महाबाणिज्य दुत पौडेललाई हात्ती, लागुऔषध लगायतका समस्या तथा Read More…







