मेचीनगर । झापा मेचीनगरका युवा व्यवसायी एवम् समाजसेवी सन्तोष खवासले आफ्नो जन्मदिनको अवसरमा पूर्वको प्रख्यात पर्यटकिय क्षेत्र कन्याममा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । सामाजिक कार्यमा सक्रिय खवास प्रत्येक बर्ष आफ्नो तथा परिवारको सदस्यहरुको जन्मदिनको अवसर पारेर बिशेष खालको गतिबिधि गर्दै आइरहेका छन् । त्यही कार्यलाई निरन्तरर्ता दिदै खवासले आज आफ्नो जन्मदिको अवसरमा पर्यटकिय स्थल Read More…
Month: July 2022
साफ यू-२० च्याम्पियन्सिप : भारतसँग नेपालको लज्जास्पद हार
काठमाडौं । साफ यू२० च्याम्पियन्सिपको समूह चरणको तेस्रो खेलमा नेपाल भारतसँग ८-० ले पराजित भएको छ । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो हार हो । पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक चलेको खेलमा भारतले दोस्रो हाफ गोल वर्षा गर्यो । गोलरक्षकको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको भारतले दोस्रो हाफमा भने नेपाललाई कुनै मौका Read More…
रोटरी र रोट्रयाक्टको पदस्थापन सम्पन्न
दुर्गाबहादुर लुइटेल मेचीनगर । रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको १३ औँ तथा रोट्रयाक्ट क्लब अफ काँकरभिटाको ७ औँ पदस्थापन कार्यक्रम संयुक्तरुपमा शनिबार सम्पन्न भएको छ । सन् २०२२÷२०२३ को नयाँ नेतृत्वले शनिबारबाट आफ्नो पदभार ग्रहण गरेको हो । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख Read More…
एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म दिइसक्नुपर्ने
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको Read More…
एक्सीस रुचालले ल्याए ‘तिम्रो यादमा’ (भिडियो सहित)
मेचीनगर । मेचीनगरका एक युवाले ‘तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आइतबार मेचीनगर–८, इटाभट्टास्थित दिपिका होटलमा एक कार्यक्रमको आयोजना गरेर सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । प्याव्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालका छोरा एक्सीस रुचालको शब्द, स्वर, संगीत र अभिनय रहेको ‘तिम्रो यादमा’ म्यूजिक भिडियोमा जातीय विभेदको विषयलाई उठान गरिएको छ Read More…
आज खीर खाने दिन, यस्ता छन् फाइदा
काठमाडौं । साउन १५ अर्थात् खीर खाने दिन। नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ नै छ। नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा रहँदै आएको मानिन्छ। खीर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो। Read More…
रजहर जेसीजद्धारा चप्पल बनाउने तालिम
बाहुण्डाँगी । रजहर जेसिजद्वारा १ दिने चप्पल बनाउने तालिम र बाटेको धुप बनाउने तालिम आयोजना गरियको छ । शाखाका अध्यक्ष क्ष्श्वर लोहोनीको सभापतित्व तथा वडा अध्यक्ष केशवराज गौतमको गरिमामय उपस्थितिमा रजहर जेसिज द्वारा कार्यक्रम सम्पन्न भएको हो । यो बर्षको राष्ट्रिय अध्यक्ष तथा रजहर जेसिजका शाखा अध्यक्षको थिम अनुरुप तालिम सम्पन्न गरिएको हो । तालिमका Read More…
रोटरी क्लब अफ मेचीनगरद्वारा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानव बेचबिखन तथा ओसारपसार देशको बिद्यमान समस्या बन्दै गइरहेको बताएका छन् । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा शनिबार आयोजित मानव बेचबिखन तथा ओसारपसार बिरूद्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका घटना दिनप्रतिदिन बढ्दै गइरहेको अवगत गराउदैँ यस क्षेत्रलाई निरूत्साहीत बनाउन सबै लागि Read More…
५६ औ रक्तदान दिवसमा बस्तीपुर जेसीजद्धारा ५६ प्रिन्ट रगत संकलन
बाहुण्डाँगी । ५६ औ रक्तसंचार दिबसको अबसर पारेर बस्तिपुर जेसिज हाडिखोलाको आयोजना,नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोग,रेडक्रस सोसाइटी बसामाड़ी उपशाखा र तपोबन यूथ क्लबको संयोजनमा ूरक्तदान कार्यक्रमू बस्तिपुर जेसिज हाडिखोला बर्ष९२०२२ का अध्यक्ष तेज प्रसाद उप्रेती९रमेश० को सभाध्यक्ष, भौतिक योजना तथा पुर्बाधार मन्त्रालय बागमती प्रदेशका राज्यमन्त्री माननीय श्री सन्त बहादुर प्रजाको प्रमुख आतिथ्यता , Read More…
बस्तीपुर जेसीजद्धारा लोपोन्मुख बनकरीया जातीको स्वास्थ्य परिश्रण
बाहुण्डाँगी । बस्तीपुर जसिजको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालीका वडा नं ४ को समन्वयमा बस्तीपुर जेसिजले शिविर आयोजना गरेको हो । शुक्रबार वडा नं ४ स्थीत श्री पशुपती माविको भवनमा पाठेघरको मुखको क्यान्सर सम्वन्धि जाँच गरीएको थियो । प्रमुख अतिथी समेत रहेका Read More…