संघ \संस्था

पोखरा लेडी जेसीजको खुसी नेतृत्व सम्बन्धि तालिम सम्पन्न

बाहुण्डाँगी । पोखरा लेडिज जेसिज को आयोजना र पोखरा महानगरपालिका वार्ड न ४ को सहकार्यमा आयोजना गरिएको Happy leader change the world training विषयक तालिम सम्पन्न भएको छ । प्रमुख प्रशिक्षक नेपाल जेसीजका पूर्व अध्यक्ष जेसिआई सिनेटर विकल शेरचनको प्रशिक्षणमा संचालित उक्त सम्पन्न भएको हो । तालिममा यस क्षेत्रका ५५ जना महिलाहरुको सहभागिता रहेको थियो Read More…

समाचार

सवारी दुर्घटना हुदा चालक सहित १३ घाईते

नरेन इलामेली इलाम । इलाममा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो मेची राजमार्ग अन्तर्गत जिल्लाको ईलाम नगरपालिका १ मिलगोलाईमा ताप्लेजुङ थुम्मेदिन चाक्सिबोटेबाट झापा तर्फ जादै गरेको मे.१ ज. ३३२९ नं. को बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको हो । दुर्घटनामा चालक सहित १३ जना Read More…

अर्थ

स्थानीय तह निर्वाचनका उम्मेदवारले अझै पनि बुझाएनन् खर्च विवरण

झापा । स्थानीय तह निर्वाचन भएको डेढ महिना बितिसक्दासमेत झापाका दुई हजार ३४३ उम्मेदवारले निर्वाचन खर्च विवरण अझै नबुझाएको निर्वाचन कार्यालय झापाले जनाएको छ। जिल्लाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा गरी दुई हजार ८६३ जनाले उम्मेदवारी दर्ता गरेका थिए। जसमध्ये हालसम्म ५२० जनाले मात्र खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएको कार्यालयका सूचना अधिकारी Read More…

समाचार

झापाको बुद्धशान्तिमा मृत हात्ती भेटियो

बुद्धशान्ति । झापाको बुद्धशान्ति -५ आयाबारीमा मृत हात्ती भेटिएको छ । स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । के कारणले मरेको हो बिज्ञ आएर बताउने भएको छ । हाल मृत हात्तिलाई स्थानिय, जिल्ला वनका कर्मचारी र वनरक्षकले सुरक्षा घेरामा राखेका छन। हात्ती मर्नुको कारण बिज्ञ आएर अध्ययन गरी जानकारी हुने जिल्ला Read More…

खेलकुद

‘फिफा विश्वकप’: नेपाली समयअनुसार यस्तो छ खेल तालिका

काठमाडौं । कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गोल लागि सकेको छ । बिभिन्न आठ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकपक छनोटको फुटबलमा ‘ग्रुुप अफ डेथ’ ‘ई’ रहेको छ । कतारको राजधानी दोहामा हुने प्रतियोगिताका लागि कुन समूह बलियो भन्ने चर्चा चल्न थालेको छ । नोमेम्बार २१ बाट सुरु हुने प्रतियोगिताको पहिलो Read More…