बाहुण्डाँगी । सामाजिक क्षेत्रमा रहेर अब्बल सावित गर्दै आएको गौराहद जेसीजले गौरादह बजारमा पानीको धारा सञ्चालनमा ल्याएको छ । गौरादह नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको धाराको नाम नै जेसीज धारा राखिएको छ । जेसीज धाराको उद्घाटन नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीले गर्नु भएको थियो । औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले Read More…
Day: August 7, 2022
कालिका जेसीजको जेसीज सप्ताह सुरु
बाहुण्डाागी । कालिका जेसीजको बार्षिक तालिकामा रहेको जेसीज सप्ताह अन्तर्गत वर्ष २०२२ को जेसीज सप्ताह आइतवारबाट सुरु भएको छ । कालिका जेसीजको सचिवालयमा आयोजित एक समारोहकाबिच नेपाल जेसीजका निवर्तमान अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनलले उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा शाखाले पदाधिकारी तथा सदस्यहरुका लागि संसदीय बैठक सञ्चालन प्रणाली सम्बन्धी तालिमको आयोजना गरेको थियो Read More…
बुटवल लेडी जेसीजको जेसीज सप्ताह
बाहुण्डाँगी । बुटवल लेडी जेसीजको जेसीज सप्ताह २०२२ सुरु भएको छ । आईतबारदेखि सुरु भएको जेसीज सप्ताह शुभारम्भको अवसरमा वास्तु ज्ञानबारे जानकारी दिने उद्देश्यले गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले मानव जीवनशैलीका लागि वास्तु ज्ञान अति आवश्यक भएको बताएका थिए । मावन जीवनका लागि वास्तु शास्त्र र वास्तु ज्ञान आवश्यक रहेको भन्दै उनिहरुले वास्तुलाई बुझेरमात्र भौतिक संरचनाहरु Read More…
सुर्खेत महिला जेसीसले सप्ताहव्यापी कार्यक्रम गर्दै
सुर्खेत महिला जेसीजले वीरेन्द्रनगरमा सप्ताहव्यापी कार्यक्रम को तयारी गरेको छ । हरेक वर्ष भव्य चार्डको रुपमा मनाउदै आएको सप्ताहव्यापी कार्यक्रम यो वर्ष पनि गर्न लागिएको हो । यहीँ साउन २४ गते मंगलबारदेखी शुरु गरि साउन २८ गत्ते सम्म रक्तदान, विद्यालायमा शैक्षिक सामाग्री वितरण, तनाव व्यवस्थापन तालिम, बक्तृत्वकला प्रतियोगीताका साथै नारी सम्मान कार्यक्रम गरिने कार्यतालिका जेसीजले Read More…
नेपाल जेसीजबाट ५२ जना प्रशिक्षक दिक्षित
बाहुण्डाँगी । नेपाल जेसीजबाट २०२२ मा ५२ जना प्रशिश्रकलाई दिक्षित गरेको छ । सुरुङ्गा जेसीजको आतिथ्यतामा सम्पन्न प्रशिक्षक प्रशिक्षण कार्यक्रमबाट ५१ जना सहभागिलाई प्रशिक्षित गर्दै यो वर्ष दिक्षित गरेको हो । नेपाल जेसीजको प्रशिक्षक बन्नका लागि एउटा आधार स्तम्भको रुपमा रहेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम यो वर्ष सुरुङ्गा सम्पन्न भएको थियो । शनिवार सम्पन्न ४ दिने Read More…
“राजनीति स्वस्थ भए खेलकुद स्वस्थ हुन्छ”
इटहरी । नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी उपाध्यक्ष घनेन्द्र बस्नेतले राजनीतिक रुपमा स्वस्थ मुलुक नै खेलकुदमा पनि समृद्ध बन्ने धारणा व्यक्त गरेका छन् । नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश कमिटीको दोस्रो विस्तारीत बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । “राजनीति भनेकै मियो हो” कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पार्टीका १ Read More…






