सुरुङ्गा। झापाको कनकाई नगरपालिकाबाट प्रकाशन सुरु गरेको कनकाई साप्ताहिक आठौ बर्षमा प्रवेश गरेको छ । अनलाईन संकरण कनकाई अनलाइन समेत निरन्तर प्रकाशन गरिरहेको कनकाई साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र युग सुवाउदो बनाउदै लैजाने पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले बताउँनुभएको छ । पत्रिका आठ बर्षमा वर्षमा प्रवेश गरेको अवशरमा पत्रिकाका सम्पादक प्रकाशक झापालीले सम्पुर्ण पाठक Read More…
Day: August 14, 2022
बालोन डि’ओरको मनोनयनमा पर्न सकेनन् फुटबल स्टार मेस्सी र नेमार
काठमाडौं । अर्जेन्टिनाका स्टार लियोनल मेस्सी तथा ब्राजिलका स्टार नेमार यस वर्षको प्रतिष्ठित बालोन डि’ओरको मनोनयनमा पर्न असफल हुनुभएको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्नुहुने दुवैजनालाई बाहिर राख्दै फ्रान्स फुटबल म्यागेजिनले बालोन डि’ओरको मनोनयन सार्वजनिक गरेको हो । सर्वाधिक सातपल्टको बालोन डि’ओर विजेता मेस्सी सन् २००६ पछि पहिलोपटक मनोनयनमै पर्न असफल Read More…
‘प्रेमगीत ३’ को हिन्दी टिजर सार्वजनिक
काठमाडौं । आगामी असोज ७ गतेबाट नेपाली चलचित्र ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ । पहिलो पटक भारतका धेरै हलहरूमा ठूलो पब्लिसिटीका साथ भारतमा प्रदर्शन हुने यो चलचित्रको हिन्दी भाषाको टिजर सार्वजनिक गरिएको छ । भारतीय ट्रेड एनालिष्ट कोमल नाहटाले ट्विटरमार्फत् फिल्मको हिन्दी टिजर सार्वजनिक गर्नुभएको हो । साथै चलचित्रका निर्माता सन्तोष सेनसँगै Read More…



