झापा । मुण्डा जातीले परम्परागत देउसी छोपार कार्यक्रम सम्पन्न गरेका छन् । मेचीनगर-७ मा सामूहिक रुपमा देउसी छोपार कार्यक्रम बुधबार सम्पन्न भएको हो । गाईबस्तुको सम्मान स्वरुप प्रत्येक वर्षको भाइटीकाको अघिल्लो दिन देउसी छोपार कार्यक्रम गरिँदै आएको छ । वर्षदिन गाईबस्तुबाट आफूहरूले सहयोग लिँदै आएकाले एक दिन उनीहरूको नाममा समर्थित गरिने खेललाई देउसी छोपार भनिन्छ Read More…

