राजनीति

रघु धिमाल राष्ट्रिय युवा संघ नेपालको प्रदेश कमिटी सदस्यमा मनोनित

मेचीनगर । झापा मेचीनगरका रघुनाथ धिमाल (रघु) राष्ट्रिय युवा संघ नेपाल १ नम्बर प्रदेश कमिटी सदस्यमा मनोनित भएका छन् ।

बिगत लामो समयदेखि नेकपा एमाले तथा त्यससंग संबद्धीत भातृ संगठन राष्ट्रिय युवा संघ नेपालमा सक्रिय रहेका धिमाललाई १ नम्बर प्रदेश कमिटीको प्रथम बैठकले प्रदेश कमिटी सदस्यमा मनोनित गरेको हो । साथै सोहि बैठकले धिमाललाई झापा क्षेत्र न १ ईन्चार्जको जिम्मेवारी पनि सुम्पेको छ ।