समाचार

इलाम–२ मा मतगणना सुरु गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले इलाम २ मा रोकिएको मतगणना सुचारु गर्न निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शनिबार साँझ इलामका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहाललाई फोन गरेर मतगणना सुरु गर्न निर्देशन दिएका हुन् ।   इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै Read More…

समाचार

धान बोकेको ट्रयाक्टर पल्टिदा बिर्तामोड- ९ मा एक जनाको मृत्यु

झापा । धान बोकेको ट्रयाक्टर पल्टिदा आज साँझ बिर्तामोड- ९ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड- ९ कंचन टोलका अन्दाजी- ७२ वर्षिय बुद्धराज श्रेष्ठ रहेका छन् । साँझ ६.३० बजेतिर थ्रेसर गरेको धान बोकेर आउँदै गरेको प्र१–०१–००१ त ८४८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा ट्रयाक्टरमा सवार धानधनी श्रेष्ठको मृत्यु भएको हो Read More…

समाचार

कसैले पनि बहुमत ल्याउन नसक्दा देश अप्ठायारोमा : अध्यक्ष ओली

दमक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचन परिणामले कसैले पनि बहुमत ल्याउन नसक्दा देश अप्ठायारोमा परेको बताउनु भयो । मुलुकलाई निर्वाचन परिणमले सही दिशा नडोराएको हुदा बरबादी हुनबाट देशलाई जोगाउने मुख्य जिम्मेवारी मतदाताहरुले एमालेलाई दिएको बताउनु भएको हो । एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र न.५ झापाले आज कमल गाउँपालिका वडा Read More…

स्वास्थ्य

इलामको सूर्योदयमा स्वास्थ्य शिविर : तीन सय भन्दाबढीले लिए सेवा

इलाम । इलाम जिल्लाको सुर्योदय नगरपालिका–७ स्थित अम्बोटारमा एक दिने बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सूर्योदय नगरपालिका वडा ७ र रोङ गांउपालिकाको आयोजनामा आज भएको एक दिने स्वास्थ्य शिविरको गरिएको हो । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र रोट्याक्ट क्लब अफ बिर्तामोडको संयोजन, बिएण्डसी तथा बिर्तामोड आँखा अस्पताल र नेपाल औषधि व्यवसायी संघको प्राविधिक Read More…

संघ \संस्था

राइजिङले गर्यो क्यान्सर पीडितलाई सहयोग

मेचीनगर । राइजिङ युथ अफ मेचीनगरले बुद्धशान्ति गाउँपालिका वडा नं.५ का एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले ३७ वर्षीय जीवन कुमार बस्नेतलाई उपचार खर्च वापत १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । राइजिङ युथ अफ मेचीनगरले यो वर्षको तिहारमा देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो । देउसीबाट संकलित केही रकम एक Read More…

समाचार

सुवास नेम्वाङको निर्वाचन क्षेत्रमा अन्तिम मत गणना रोकियो

झापा । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको इलाम क्षेत्र नम्बर २ मा मत गणना रोकिएको छ । अन्तिममा वडा नम्बर १ को गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर Read More…