झापा । सन् २०१३ देखि भारतको कलकत्तामा निरन्तर हुँदै आएको सुन्तला महोत्सवको सातौँ संस्करण मंसिर २२ गतेबाट २४ गतेसम्म अथात् दिसेम्बर ९ बाट ११ तारखिसम्म हुने भएको छ । आज एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजमका नेपाल संयोजक अर्जुन कुमार कार्कीले पत्रकार संमेलन मार्फत यसपटकको महोत्सब मंसिर २२, २३ र २४ गते कलकत्ताको सल्टेक सिटिसेन्टरमा सम्पन्न Read More…
Day: November 27, 2022
दुर्गा मन्दिर पश्चिम निन्दा बाँधसम्मकाे बाटाे धमाधम कालोपत्रे हुदैँ
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर भित्रका सडकहरूलाई स्तरबृद्धि गर्दै धमाधम कालोपत्रे गर्न थालेको छ । नगरपालिकाको बजेटबाट प्रत्येक वडामा कम्तिमा २ किलाेमिटर कालोपत्रे सड्क बनाउने याेजना अनुसार नगरपालिकाले वडा नम्बर ८ स्थित दुर्गा मन्दिर पश्चिम निन्दा बाँधसम्मकाे बाटाे कालोपत्रे गर्ने कार्य धमाधम भईरहेकाे नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले जानकारी दिए । आफुहरूले यस बाटोको प्रत्यक्ष निगरानी Read More…
सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नं २ बाट विजयी
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ५ मत प्राप्त गर्नुभएको थियो । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ Read More…
विश्वकप फुटबल : अर्जेन्टिना विजयी, मेक्सिको २–० ले पराजित
काठमाडौं । फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ । शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो । समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो । लियोनल मेस्सीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित बनेको हो । खेलको ६४ औं मिनेटमा एन्जल Read More…
फ्रान्सले डेनमार्कलाई २–१ ले हरायो
झापा । विश्वकप फुटबलमा फ्रान्सले डेनमार्कलाई पराजित गरेको छ। शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराएको हो। लगातार दुई खेलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको हो। फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे। खेलका तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६१ औं मिनेटमा हर्नान्डेजको पासमा एमबाप्पले फ्रान्सलाई अघि बढाए। Read More…





