काठमाडौं । दक्षिण कोरियालाई हराउँदै ब्राजिल फिफा विश्वकप २०२२ को क्वार्टरफाईनलमा प्रवेश गरेको छ । कतारको स्टेडियम ९७४ मा मंगलबार बिहान भएको फिफा विश्वकप २०२२ को राउण्ड अफ १६ अन्तर्गतको खेलमा कोरियामाथि ४–१ गोल अन्तरको जित निकाल्दै ब्राजिल क्वार्टरफाईनलमा पुग्न सफल भएको हो । ब्राजिलका लागि भिनियस जुनियर, नेयमार जुनियर, रिचार्लीसन र लुकास प्याकुवेटाले एक Read More…

