खेलकुद

मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा

काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग Read More…

मनोरञ्जन

प्याब्सन मेचीनगरको गीत तथा नृत्य प्रतियोगिता सुरु

मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरको नगरस्तरीय गीत तथा नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ । दुई दिने उक्त प्रतियोगिता बुधबार र विहीबार आयोजना गरिएको हो । मेचीनगरको इटाभट्टास्थित मैदानमा आयोजित प्रतियोगितामा नगरका २५ विद्यालयका विद्यार्थी सहभागी छन् । सहभागी विद्यार्थीले आफ्नो गीत तथा नृत्य प्रस्तुत गरेका हुन् । विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन Read More…

खेलकुद

विश्वकप फुटबल : अर्जेन्टिना फाइनलमा प्रवेश

झापा । अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३–० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने Read More…

अर्थ विश्व

अन्तर्राष्ट्रिय सुन्तला महोत्सवः नेपालीहरुको उल्लेखिय सहभागीताले महोत्सवमा थप उत्साहा थपियो

झापा । भारतको कोलकातामा सम्पन्न पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सव मुल आयोजक समितिले नेपालबाट प्रतिनिधित्व गर्ने टोलीलाई आभारसहित धन्यवाद व्यक्त गरेको छ । एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक अर्जुनकुमार कार्कीको नेतृत्वमा नेपालबाट दुइ सयबढी उक्त महोत्सवमा सहभागी भएका थिए । नेपालबाट विभिन्न क्षेत्रका उल्लेखिय सहभागीताले महोत्सवको उचाई थप चुलिएको बताउँदै आयोजक हिमालयन ओरेन्ज टुरिजम Read More…

अर्थ

पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सव सम्पन्न

कोलकाता । भारतको कोलकातामा शुक्रबारदेखि सञ्चालनभएको पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सव सम्पन्न भएको छ । कोलकाताको साँल्ट लेक सिटिसेन्टरमा तीनदिने अन्तर्राष्ट्रिय महोत्सवको समापन पश्चिम बङ्गालका पर्यटन मन्त्री बबुल सुप्रियोले गरेका हुन् । नेपाल, भारत, भूटान र बंगलादेशको सहभागिता रहेको उक्त महोत्सवमा भारतका पुर्व राष्ट्रिय फुटबल टिमका क्याप्टेन भाइचुङ भुटियालगायल अन्य थुप्रै चर्चित व्यक्तिहरूले अवलोकन गरेका थिए Read More…

अर्थ

कार्कीले दिए भुटियालाई हात्ती उपहार

कोलकाता । भारतका पुर्व राष्ट्रिय फुटबल टिमका क्याप्टेन भाइचुङ भुटियालाई पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सवको अवसरमा नेपाली टोलीको तर्फबाट अर्जुनकुमार कार्कीले हात्तीको तस्बिर अंकित उपहार प्रदान गरे । शुक्रबारदेखि कोलकाताको साँल्ट लेक सिटिसेन्टरमा सुरू भएको महोत्सवको अन्तिम दिन आज महोत्सव स्थलमा भुटियालाई उपहार प्रदान गरिएको हो । एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक समेत रहेका Read More…

अर्थ

पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सव भारतको कोलकातामा सुरू

झापा । पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सव भारतको कोलकातामा सुरू भएको छ । सन् २०१३ देखि कोलकातामा निरन्तर हुँदै आएको सुन्तला महोत्सवको पाँचौ संस्करण मंसिर २३ गते दिसेम्बर ९ तारिखबाट कोलकाताको सल्टेक सिटिसेन्टरमा सुरू भएको छ । शुक्रबारदेखि सुरू भएको तीनदिने सुन्तला महोत्सव ११ तारिखसम्म हुने एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक अर्जुन कुमार कार्कीले Read More…

खेलकुद

विश्वकप फुटबल : स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा अफ्रिकन राष्ट्र मोरक्को प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो । मोरक्को विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो । मोरक्को क्वाटरफाइनल पुग्ने चौंथो अफ्रिकन राष्ट्र बनेको छ । एजुकेसन Read More…

खेलकुद

ब्राजिल फिफा विश्वकप २०२२ को क्वार्टरफाईनलमा प्रवेश

काठमाडौं । दक्षिण कोरियालाई हराउँदै ब्राजिल फिफा विश्वकप २०२२ को क्वार्टरफाईनलमा प्रवेश गरेको छ । कतारको स्टेडियम ९७४ मा मंगलबार बिहान भएको फिफा विश्वकप २०२२ को राउण्ड अफ १६ अन्तर्गतको खेलमा कोरियामाथि ४–१ गोल अन्तरको जित निकाल्दै ब्राजिल क्वार्टरफाईनलमा पुग्न सफल भएको हो । ब्राजिलका लागि भिनियस जुनियर, नेयमार जुनियर, रिचार्लीसन र लुकास प्याकुवेटाले एक Read More…

स्वास्थ्य

गौरीगञ्ज गाउँपालिकाले गर्यो स्वास्थ्य स्वयंसेविकालाई सम्मान

मनकुमार गदाल दमक । हरेक घर आँगनमा पुगेर गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान दिने महिला स्वास्थ्य स्वयंसेविका ६जनालाई झापाको गौरीगञ्ज गाउँ पालिकाले सम्मान गरेको छ । गौरीगञ्ज गाउँ पालिका स्वास्थ्य शाखाले आज पालिका भरिका महिला स्वयंसेविकाहरु मध्ये ६जना स्वयंसेविकालाई छनौट गरी सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । पालिका Read More…