संघ \संस्था

बिर्तामोडमा पत्रकारिता सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण

बिर्तामोड। पत्रकारिता सम्बन्धी दुई दिने अन्तरक्रियात्मक प्रशिक्षण शनिबार बिर्तामोडमा शुरु भएको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश नं. १ को आयोजना र नेपाल पत्रकार महासंघ झापा शाखाको सहकार्यमा बिर्तामोडस्थित होटल हेवनमा शुरु भएको प्रशिक्षणमा ४० जना सञ्चारकर्मीको सहभागिता रहेको छ । मन्त्रालयका महाशाखा प्रमुख गौतमराज अमात्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पत्रकार Read More…

संघ \संस्था

सदस्यको आर्थिक अवस्था उकास्न सहकारी संस्थाले खेल्ने भूमिका महत्त्वपूर्ण : सांसद बजगाई

मेचीनगर । झापा क्षेत्र नं १ ख प्रदेश सभा सदस्य सविना कट्टेल बजगाईले सदस्यको आर्थिक अवस्था उकास्न सहकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छिन् । शनिबार मेचीनगर १३ चारआली स्थित तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी सांसद बजगाईले तारापुञ्ज साकोसले सदस्यको हितमा कार्य Read More…

अर्थ

मैनालीको निर्देशन : पुरानो कालोपत्रे उप्काएर नयाँ बनाउनु

मेचीनगर । धुलावारी भद्रपुर सडकको नाली नसारिने र सडकलाई साँघुरो नबनाइने भएको छ । प्रदेश सरकारको गौरवको परियोजनाको रुपमा परिचित सो सडकमा नाली सारेर सडक साँघुरो बनाउन थालिएपछि विवाद भएको थियो । धुलाबारीदेखि भद्रपुरको घोडामारासम्मको नौ किलोमिटरमा प्रदेश सरकारको बजेटबाट कालोपत्रे सडक निर्माण भइरहेको हो । जसमध्ये धुलाबारी मोडदेखि खयरडाँगीसम्मको एक किलोमिटर मात्र निर्माण गर्न बाँकी Read More…

संघ \संस्था

जनताको काम गर्न अवरोध गर्ने कर्मचारीलाई कार्वाही गरिन्छ : नगर प्रमुख बुढाथोकी

मेचीनगर। मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरपालिकाभित्र कर्मचारीतन्त्र हावी हुँदा जनताले दुःख पाएको भन्दै अब ती कर्मचारीलाई आवश्यक कार्वाही गरिने बताएका छन् । उनले केही जब्बर कर्मचारीले जनताको काम गर्न अवरोध गर्दा मेचीनगरमा जनताको अपेक्षा अनुरुप काम गर्न समस्या सृर्जना भएको बताए । शुक्रबार काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको २७ औं वार्षिक साधारण सभाको उदघाटन Read More…