शिक्षा

नगरपालिकाको निर्णणलाई मेचीनगरका निजि विद्यालयहरुद्वारा ठाडो उल्लंघन

मेचीनगर । झापा जिल्ला मेचीनगर नगरपालिका क्षेत्रमा सञ्चालित निजि विद्यालयहरुले मेचीनगर नगरपालिकाको निर्णणलाई ठाडो उल्लंघन गर्ने गरेका छन् । नगरपालिकाको शिक्षा शाखाले हिजो सुचना जारी गरी माघ ६ गतेसम्म जाडो विदा थप गर्नु भनेको थियो तर नगरका निजि विद्यालयहरुले नगरपालिकाको निर्णय बिरुद्ध थपिएको जाडो विदामा पनि विद्यालय सञ्चालन गरेर निर्णणलाई ठाडो उल्लंघन गर्ने गरेका हुन् । Read More…

समाचार

सभामुखमा एमालेका देवराजको उम्मेदवारी दर्ता, प्रस्तावकमा सुवास नेम्वाङ

काठमाडौं । सत्ता साझेदार दलहरुको तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गरेका छन् । बुधबार संसद सचिवालय पुगेर घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन् । घिमिरेको प्रस्तावकमा पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङ रहेका छन् । त्यस्तै समर्थकमा समर्थकमा हितराज पाण्डे, राजेन्द्र लिङ्देन र रवि लामिछाने रहेका छन् । सभामुखको मनोनयन समयावधि आज ४ Read More…