बाहुण्डाँगी । हेटौँडा लेडी जेसीजले जेसीज गाउँमा झुल, सेनीटरी प्याड र हार्पिक वितरण गरेको छ । मंगलवार हेटौडाँ उपमहानगरपालिका वडा नम्बर १ बाँझो डाँडामा रहेको जेसीज गाउँमा पुगेर त्यहाँ आवश्यक सामाग्री वितरण गरेको हो । शाखाकी अध्यक्ष दिलमाया घर्ती (दिलु) को सभापतित्व तथा हेटौडाँ उपमहानगरपाकिला वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौँपानेको प्रमुख आतिथ्यतामा Read More…
Day: March 21, 2023
मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको अध्यक्षमा पाैडेल, सचिवमा राई
मेचीनगर। मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको अध्यक्षमा मुक्तिनाथ पौडेल निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसकी महिला नेत्री विना तामाङलाई पराजित गर्दै अध्यक्षमा अग्रज पत्रकार पौडेल निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा घनश्याम लामिछानेलाई पराजित गर्दै तरुणदलका नेता युवा समाजसेवी अर्जुन राई निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा युवा समाजसेवी बालकृष्ण थापासहित अन्य Read More…
आज घोडे जात्रा पर्व मनाईंदै
काठमाडौं । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट Read More…
इन्डो–नेपाल भेट्रान्स फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई
मेचीनगर । तेस्रो संस्करणको इन्डो–नेपाल भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधि बिर्तामोड युनाइटेड भेट्रान्स फुटबल क्लबले उचालेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा पाहुना टोली फ्रिडम फाइटर युथ क्लब काठमाडौँलाई २-० गोल अन्तरले हराउँदै बिर्तामोडले उपाधि रक्षा गरेको हो । उपाधिसँगै बिर्तामोडले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा सीमित Read More…




