संघ \संस्था

मेची सामुदायिक सेवा केन्द्रको पद हस्तान्तरण

काँकरभिट्टा । मेचीनगरको प्रतिष्ठित सामाजिक संस्था मेची सामुदायिक सेवा केन्द्रको पद हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा शनिबार आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले नवनिर्वाचित समितिका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराए । सपथ ग्रहण लगत्तै धन्यवाद तथा प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष मुक्ति पौडेलले आम मतदाताले दर्शाएको Read More…

खेलकुद

सहारा नेपालको स्थापना दिवशमा हाफ म्याराथन

झापा । सहारा नेपाल साकोसले २८ औँ स्थापना दिवसको अवसरमा हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाको स्थापना दिवसको अवशरमा यही चैत २१ गते २१ दशमलव ०९ किलोमिटर दूरीको खुला हाफ म्याराथन हुन लागेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता Read More…

संघ \संस्था

भिजन बोकेर खानेपानीमा उठेका सन्जय

धुलाबारी । युवामाझ लोकप्रिय छवि बनाएका सन्जय श्रेष्ठ धुलाबारी खानेपानी उपभोक्ता समितिको कार्यसमिति सदस्य पदमा उठेका छन् । युवा व्यवसायी समेत रहेका श्रेष्ठ सामाजिक संघसंस्थालाई साझा थलोको रुपमा विकास गर्न चाहन्छन् । धुलाबारी बजारमा उनको व्यवसाय छ । साई कृपा कपि उद्योग तथा स्टेसनरी र प्रिन्टिङ प्रेसका सञ्चालक समेत रहेका श्रेष्ठले आफूलाई सामाजिक कर्ममा लगाउन Read More…

संघ \संस्था

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा राजकुमारको उमेद्वारी घोषणा

विर्तामोड । नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष राजकुमार कार्की (राजु) ले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उमेद्वारी घोषणा गर्नुभएको छ । पाँचवटा वस्तुगत व्यवसायी संघको साझा समर्थनमा उहाँले देशभरीका उद्योगी व्यवसायीहरुको साझा संस्था तथा उद्योगी व्यवसायीहरुको भरोसाको केन्द्र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उमेद्वारी दिनुभएको हो Read More…

राजनीति शिक्षा

काँकरभिट्टा क्याम्पसको स्ववियु सभापतिमा नेवि संघका विशाल तामाङ निर्वाचित

मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको बर्चश्व कायम भएको छ । चैत १० गते शुक्रबार सम्पन्न स्ववियु निर्वाचनको अन्तिम मत परिणाम अनुसार नेवि संघले कोषाध्यक्ष बाहेक प्रत्यक्षतर्फ बसै पदमा विजयी हासिल गरेको छ । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थीसंघको तर्फबाट सभापति पदमा उम्मेदवारी दिएका विशाल तामाङ Read More…