समाचार

भ्रष्टाचार आरोपमा नापी कार्यालय झापाका प्रमुख महर्जन निलम्बित

झापा । भ्रष्टाचारको आरोपमा नापी कार्यालय झापाका प्रमुख नापी अधिकृत दुर्गादास महर्जन निलम्बनमा परेका छन् । नापी कार्यालय चाबहिल, काठमाडौँका प्रमुख नापी अधिकृत रहँदा महर्जनले भ्रष्टाचार गरेको विशेष अदालतमा आरोप पत्र दायर भएपछि उनी बैशाख ८ गते निलम्बित भएका हुन् । चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत महर्जन, चाबहिलकै तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्लेसमेत ८ जना उपर Read More…