मेचीनगर । झापाको मेचीनगर–१० धुलाबारीमा रहेको एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीया बालिका गम्भीर घाइते भएकी छिन् । पूर्व–पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर–१० ओमशान्तिका तान्चोक लिम्बु गम्भीर घाइते बनेका हुन् । उनको अवस्था चिन्ताजनक छ । उनको अहिले विर्तामोडस्थित बिएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ Read More…
Day: July 10, 2023
ट्राफिक नियम पालना गरे दुर्घटना हुँदैन : डीआईजी बाँस्तोला
मेचीनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बाँस्तोलाले सरकारले बनाएको ट्राफिक नियम पालना गरे कहिलै दुर्घटना नहुने बताएका छन् । आइतबार काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजित लागूपदार्थ तथा मादक पदार्थ सेवन चेकजाँच–डे को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ४० किलोमिटरको स्पीडमा सवारी साधान चलाए दुर्घटना नहुने बताए । ‘४० किलोमिटरको Read More…


