संघ \संस्था

काँकरभिट्टा : ट्राफिक पोष्ट भवन बनाउन २६ वर्षपछि बन्यो समिती

मेचीनगर । दक्षिण एसियाका विभिन्न मुलुक र नेपालका ७७ वटा जिल्लासँग स्थलमार्ग जोडिने नेपाल–भारत सिमावर्ती सहर काँकरभिट्टामा लामो समयदेखि ट्राफिक व्यवस्थापन र कार्य सम्पादनका लागि भवन नहुँदा विभिन्न समस्या भोग्दै आएको छ । विगत २६ वर्षको समयअवधिमा यो क्षेत्रमा राजनितिक, सामाजिक, आर्थिकसँगै चौतर्फी भौतिक संरचना निमार्णले सानो बजारबाट शहर निमार्ण भएको छ । तर बढ्दो Read More…