संघ \संस्था

मेचीनगर रोटरी र रोट्रयाकको पद हस्तान्तरण

मेचीनगर । सामाजिक कार्यकर्ता सविता भण्डारीले रोटरी क्लव अफ मेचीनगरको अध्यक्षको रुपमा आजदेखि कार्यभार सम्हाल्नु भएको छ । यसअघि रोटरी क्लव अफ मेचीनगरको अध्यक्ष अनन्तप्रकाश वस्ती हुनुहुन्थ्यो । वस्तीले आज एक समारोहबीच भण्डारीलाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो । रोटरीको यो तेस्रो पद हस्तान्तण हो । कार्यक्रम होटल मेची क्राउनमा गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि रोटरीका Read More…

समाचार

झापासहित देशका विभिन्न स्थानमा भारी बर्षा, सतर्क रहन आग्रह

झापा । झापासहित देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ ।  झापाका कनकाई, बिरिङ, कमल, रतुवालगायत नदीहरूमा बाढी आउने संभावना रहेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा  तह पार गरेको र बढ्दो Read More…

संघ \संस्था

राशिफल : यस्तो रहनेछ तपाईंको आज

काठमाडौं । आज २०८० साल साउन २३ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ । आम्दानी बढ्नेछ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। Read More…

धर्म संस्कृती

बाहुण्डाँगीमा मनसा नागदेवीका ४९ धारा, धार्मिक मेलाको तयारी

मेचीनगर । धार्मिक तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झापाको मेचीनगरमा मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रमा धार्मिक मेलाको आयोजना गरिने भएको छ ।  नाग पञ्चमीको अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजक समितिले सोमबार पत्रकारसँगको कुराकानीमा जानकारी गराएका छन्।  स्थानीय क्षेत्रमा प्रकट भएको ऐतिहासिक भूमिलाई विकास गर्दै धार्मिक क्षेत्रको गौरव र गन्तव्य स्थलको Read More…