समाचार

बिरिङ खोलामा आएको बाढीले पुल भासिदाँ, आवागमनमा ठप्प

झापा । झापाको अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ खोलाको पुल वर्षाका कारण भासिएको छ । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले पुल भासिएको हो। पुल भासिएपछि बिर्तामोडहुँदै शनिश्चरे-खुदुनाबारी र इलामको दक्षिणी पालिका माइ जोड्ने सडक अवरुद्ध भएको छ । पुल भासिएपछि अहिले सवारी साधान आवातजावतमा रोक लगाउँदै दुवैतर्फ आवागमन ठप्प पारिएको छ । पुल भासिँदा पूर्वपट्टिको जग Read More…

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने झापा आउँने

झापा । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवी लामिछाने झापा आउने भएका छन् । आगामी भदौ १ र २ गते जिल्ला स्तरिय जनसभा आयोजना गरिएको र सो जनसभालाई सम्बोधन गर्न लामिछाने झापा आउन लाहेको रास्वपाका प्रचार संयोजक उदय काफ्लेले जानकारी दिए । पार्टि सभापति सहित अन्य केन्द्रिय नेताहरुको पनि उपस्थितीमा कार्यक्रम आयोजना गरिएको बताईएको छ । Read More…

संघ \संस्था

मेचीनगरमा नि:शुल्क सुधारिएको चुलो वितरण, स्थानीय दंग

मेचीनगर । मेचीनगरमा नि:शुल्क सुधारिएको चुलो वितरण गरिएको छ । मेचीनगर ८ स्थित विभिन्न टोलका दुई सय पचास घरपरिवारले नि:शुल्क सुधारिएको चुलो पाएपछि दंग भएका छन् । प्रति गोटा ५ हजार ५ सय मूल्य पर्ने धुवाँ रहित बिजुलीबाट थोरै दाउरामा पनि चल्ने सुधारिएको चुलो पाएपछि अब आफुलाई भान्सामा सहज भएको स्थानीयको भनाइ छ । पूर्व Read More…

संघ \संस्था स्वास्थ्य

रोट्याक क्लब मेचीनगरद्वारा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न

मेचीनगर । रोट्याक क्लब अफ मेचीनगरको आयोजनामा मेचीनगर ८ मा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । मेचीनगर ८ स्थित दुर्गेस्वरी सामुदायिक भवनमा शनिबार आयोजित निःशुल्क आँखा शिविरमा २८१ जनाले आफ्नो आँखा परिक्षण गराएका थिए । काँकरभिट्टा आई केयर सेन्टरको प्राबिधिक सहयोगमा सम्पन्न शिविरमा आँखा परिक्षण गराएका मध्ये २५ जनाको मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया Read More…

धर्म संस्कृती

राशिफल : यस्तो रहनेछ तपाईंको आज

काठमाडौं । आज २०८० साल साउन २८ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा Read More…