दुबई । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रोजगारीका लागि लाखौं युवा विदेशिनुमा गलत नीति र राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताएका छन् । राप्रपानिकट प्रवासी नेपाली एकता समाज (पानस)ले युएईको दुबईमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले गलत नेतृत्व र व्यवस्थाका कारणले देश नबनेको बताए । गलत व्यवस्था र नेतृत्वका कारणबाट स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेको, भएका Read More…
Day: August 28, 2023
बिर्तामोडको मुक्ति चौकमा एक व्यक्ति मृत फेला
झापा । बिर्तामोडको मुक्ति चौक छेउमा रहेको प्रसाई सुपर मार्केट अगाडि एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उनी नाली भित्र मृत अवस्थामा भेटीएका हुन् । घटना स्थलमा उनले प्रयोग गरेको साईकलसमेत भेटिएको छ । मृतक को हुन भन्नेबारेमा पहिचान नखुलेको र अनुसन्धान भईरहेको घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् । थप बिबरण आउन बांकी Read More…
राशिफल : यस्तो रहनेछ तपाईंको आज
काठमाडौं । आज २०८० साल भदौ ११ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा Read More…



