संघ \संस्था

सिम्रिकको मेचीनगरमा इकाइगत साधारण सभा

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र काँकरभिट्टा, भृकुटी र धुलाबारीका इकाइगत साधारणसभा सम्पन्न भएको छ । झापाकाे धुलाबारी स्थित कृष्ण पार्टी प्यालेसकाे सभाहलमा आज बुधबार इकाइगत साधारणसभा सम्पन्न गरेको हो। यही असोज २७ बिर्तामोड स्थित आदर्श व्याङ्क्वेटमा हुने संस्थाको मुल माइन्युट प्रमाणित सभाकालागि धमाधम इकाइगत साधरणसभा भइरहेको हो । झापा, मोरङ, Read More…

खेलकुद

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

काठमाडौं । चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विशाल अन्तरको जीत हात पारेको छ।​ मंगोलियासँग भएको खेलमा नेपालले २ सय ७३ रनको विशाल अन्तरले जीत हात पारेको हो। ३१५ रनको विशाल लक्ष्य सहित मैदानमा आएको मंगोलियाले मंगोलियाले १३ दशमलव १ ओभरमै अल आउँदा हुँदा मात्र ४१ रन बनाउन सक्यो। उसले २३ रन Read More…

राजनीति

समाजवादीले असोज १४ गतेदेखि मेची महाकाली राष्ट्रिय जागरण यात्रा सुरु गर्ने

मेचीनगर । नेकपा (एकीकृत समाजवादी पार्टी) ले असोज १४ गतेदेखि २८ गतेसम्म मेची महाकाली राष्ट्रिय जागरण यात्रा सञ्चालन गर्ने भएको छ । आगामी निर्वाचनमा अरु पार्टीलाई आफ्नो पार्टीमा सहभागी गराई गठबन्धनको नेतृत्व लिने लक्ष तथा पार्टी संगठन विस्तार योजनाकासाथ मेची महाकाली जागरण यात्रा सुरु गर्न लागेको समाजवादीले मंगलबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । श्री शाके १९४५ बि स २०८० असोज १० गते बुधबार इश्वी सन २०२३ सेप्टेमवर २७ तारीख भाद्रशुक्ल पक्ष द्वादशी तिथी श्रवण नक्षत्र सुकर्मा योग वव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा लुम्व योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु वामनद्वादशी दहिदान इन्द्रजात्राको लिङ्गो ठड्याउने । असाेज १० गते बुधवारको राशिफल हेर्नुहोस्: मेष Read More…