अर्थ

सामाजिक कार्य गरेर मनाए चिमरियाले आफ्नो जन्मदिन

चारआली । सामाजिक ब्यक्तित्व राजन चिमरियाले यस बर्ष पनि सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएका छन् । नेपाल डेरी एसोसिएशनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) मेचीनगरका नगर अध्यक्षसमेत रहेका चिमरियाले शहिद परिवारलाई गाई र मृतकका परिवारलाई नगद सहयोग गरेर ५० औं जन्मोत्सव मनाएका हुन् । चिमरियाले बिहीवार (आज) पर्न गएको जन्मोत्सवका अवसरमा झापाको Read More…

समाचार

अदालतको आदेशलगत्तै नेपालगञ्जबाट पक्राउ परे रिगल

काठमाडौं । सर्वोच्च अदालतकाे आदेशलगत्तै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले उनलाई नेपालगञ्जबाट पक्राउ गरिएकाे जानकारी दिए । अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

झापा । आज कात्तिक १६ गते बिहिबारको फलादेश यस्तो रहनेछ । मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) धनं प्राप्तुं योगः अस्ति, विभिन्नेषु स्थानेषु धनं निवेशितं भविष्यति, भ्रातृभगिनीभ्यः विशेषं समर्थनं प्राप्स्यति। धन प्राप्तिको योग रहेको छ विभिन्न स्थानमा लगानी भएको धनागमन हुनेछ दाजु भाईबाट विशेष सहयोग मिल्नेछ । वृष राशी- (इ, Read More…