अर्थ संघ \संस्था

आराध्य सहकारीको आठौं वार्षिक साधारण सभा सम्पन्न, पत्रकार बरालालई सहकारी पत्रकारिता पुरस्कार प्रदान

मेचीनगर । मेचीनगर – ७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकारिता पुरस्कार मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराललाई प्रदान गरेको छ । सहकारीको आज सम्पन्न आठौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार बराललाई ५ हजार नगद सहित सम्मानपत्रद्धारा सम्मान गरेको हो । २०५९ सालदेखि बिबेचना दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका बराल प्रेस क्लव Read More…