शिक्षा

आदर्श मावि मेचीनगरद्वारा उत्कृष्ट शिक्षक, अभिभावक र विद्यार्थी पुरस्कृत

मेचीनगर । मेचीनगर–८ स्थित आदर्श माविले वार्षिक उत्सवको अवसर पारेर उत्कृष्ट शिक्षक अभिभावक र विद्यार्थी पुरस्कृत गरेको छ । शुक्रबार वार्षिक समारोहका बीच वर्ष उत्कृष्ट शिक्षक, अभिभावक र २१ जना विद्यार्थीलाई नगद रु २ हजारदेखि १० हजारसम्मका पुरस्कार राशीबाट सम्मान गरेको छ । वर्ष उत्कृष्ट शिक्षक पुरस्कार विद्यालयका शिक्षक विष्णु गिरीलाई प्रदान गरिएको थियो । Read More…

शिक्षा

बालबालिकाको सहारा बन्दै सहारा साकोस

मेचीनगर । झापाको बिर्तामोड २ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मेचीनगरको दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री र जाडोको न्यानो कपडा (ट्याकट सुट) वितरण गरेको छ । आज शुक्रबार एक कार्यक्रमकाबिच साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, निर्देशक लक्ष्मण खतिवडा, उप–निर्देशक दिनेशबहादुर निरौला लगायतले विद्यार्थीलाई शैक्षिक सामाग्री Read More…

मनोरञ्जन

सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह

काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन्‌ ।  ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो । महिला तथा बालबालिकामा हुने हिंसाको Read More…

संघ \संस्था

मेचीनगर-८ का जनप्रतिनिधिद्वारा पातालगंगा सरसफाइलाई निरन्तरता

मेचीनगर । मेचीनगर-८ का जनप्रतिनिधिले पुर्वको धार्मिक तथा पर्यटक स्थल पातालगंगा क्षेत्रमा सरसफाइ अभियानलाई निरन्तरता दिएका छन् । एक दशक अघिसम्म देशकै चर्चित बनभोज स्थलको रूपमा परिचित पातालगंगा अहिले ओझेलमा पर्न थालेको भन्दै त्यसलाई पुनः चलायमान बनाउन मेचीनगर-८ का जनप्रतिनिधि लागिपरेका हुन् । मेचीनगर-८ का वडा सदस्य तथा मेचीनगर सामाजिक समिति सदस्य बिष्णु भट्टराईको संयोजनमा मंसिर Read More…